Nepali date


शनिबार, कार्तिक २, २०७६

अनलाइईन भोटिङ प्रणाली समय सापेक्षित : ओम गुरुङ

जापान,२५ साउन । गैर आवासीय नेपाली संघ जापानले गर्न लागेको अनलाइईन भोटिङ प्रणाली भर पर्दो र समय सापेक्षित भएको निर्वाचन समितिका संयोजक ओम गुरुङको दावि गरेका छन् ।

गैरआवासीय नेपाली संघ निर्वाचन समितिले मंगलबार नेपाली मुरा हल टोकियोमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनु भएके हो ।
निर्वाचन प्रकृया र इ९भोटिङ प्रणालीका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नमा गुरुङ यस कुरालाई जोड दिनुभएको हो ।
उक्त पत्रकार सम्मेलनमा धेरैले पहिलो पटक गर्न लागेको अनलाईन भोटिङ प्रणाली भर पर्दो नहुने र ह्याकरले ह्याक गर्न गरि आफनो पक्षीय गर्न सक्छ भन्ने जिज्ञासामा गुरुङले प्लेन क्रस हुन्छ भनेर प्लेनमा नै यात्रा नगर्ने भनेर प्रतिप्रश्न गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया