बिहिबार, बैशाख १३, २०८१

एनआरएनए जापानको सदस्य पदमा कुमार कार्कीले उम्मेदवारी

टोकियो,१९ साउन । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आगामी कार्यकाल ९२०१७-२०१९० का लागि खुला केन्द्रिय सदस्य पदमा पुर्बी नेपाल बिकास सहकार्य केन्द्र जापानका उपाध्यक्ष कुमार कार्कीले उम्मेदवारी घोषणा गरेका छ ।
ताप्लेजुङ् निवासी कार्की बाराकाडे गुड टाईम्स सिनोकुबो संस्थापक अध्यक्षसमेत हुन ।
घोषणा पत्रमा भन्दा नि काम्मा विश्वास गरौ भन्दै कार्कीले एनआरएनएको सदस्यमा जिताउने आशा गरेका छ । उनी भन्छन जिते नि हारे नि ससक्त रुप्मा सामाजिक सेवामा लागेर यहाँहरुलाई गरेर देखाउनेछु ।
यो जापान जस्तो ब्यस्त देशमा हाल ब्यस्तताको बाबजुध समाजसेवामा समर्पित मेरो भावना भएकोले विजय गराउन अपिल गरेका छन् ।