अल नेपाल घर निर्माणले घर निर्माणमा आधुनिकता भित्र्याउदै

काठमाडौं ।भिभिन्न किसिमका आवसिय तथा ब्यापारिक भवनहरु को डिजाइन र निर्माण गर्दै आइरहेको अल नेपाल घर निर्माण प्रा.लि कोरियन प्राविधिका आधुनिक घर हरुको निर्माण सुरु गरेको छ। थोरै लागतमा आकर्षक घर निर्माण हुने भएकाले कोरियन प्राविधिको घरहरुमा आकर्षण बढ्दो छ।

उक्त प्राविधि बाट बनेको घरहरुमा डेड लोड पनि कम हुने भएका ले भुकम्पिय दृस्टीले पनि एकदमै सुरक्षीत हुन्छ। यसको छाना र वाल ले ८ देखि १० डीग्रीसम्म तापक्रम रोक्न सहयोग गर्छ । यो प्रविधिले गर्मी तथा जाडो बाट बच्नका लागि पनि बरदाननै साबित हुने छ । १२ सय डिग्रीको तापक्रम कलर कोट गरिएको स्टील दुईतिर र बिचमा पोलिटाइरोन इन्सुलेसन गरिने भएका ले तातो तथा चिसो रोक्न को लागि मद्धत गर्दछ। नेपाली ग्राहकको गच्छे अनुसार ८ देखि १२ लाख रुपैयाँमा किचेन ट्वाइलेटसहितको ४ कोठे भवन निर्माण गर्न सकिने कम्पनीका सुपरभाइजर अभिषेक बुढाथोकी ले जानकारी दिए।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: