शुक्रबार, बैशाख ०७, २०८१

टेकु अस्पतालले रोक्यो पीसीआर परीक्षण

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पीसीआर परीक्षण रोकेको छ । अस्पतालले मंगलबार सूचना जारी गरी पीसीआर परीक्षण स्थगित गरेको जानकारी दिएको हो । अस्पतालले विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि परीक्षण बन्द गरिएको जनाएको छ।