गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा बिहीबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्की, गोरखा, नवलपरासी र पर्वतमा गरी थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: