बिहिबार, चैत १५, २०८०

रुकुम जाजरकोट हत्या काण्डको मनै रुवाउने गित”भेदभाव किन”

काठमाडौं । चर्चित गायक अमृत खाती र लोकप्रिय गायिका पूर्णकला विसीको स्वरमा रुकुम जाजरकोट हत्या काण्डको मनै रुवाउने गित “भेदभाव किन”सार्वजनिक भएको छ ।

जातिय भेदभाव विरुद्ध विश्वकर्मा कलकार नेपालको आवाजको रुपमा नबराज बिक हत्या प्रकरणको मनै स्वाउने गीत भेदभाव किन विहिबार सार्वजनिक भएको हो ।

पुरा भिडियो