बुधबार, बैशाख ०२, २०८३

अमेरिकी युद्धपोत हर्मुजबाट पार भएको ट्रम्पको दाबी इरानले गर्यो अस्वीकार

एजेन्सी । पाकिस्तानको राजधानी इस्लामाबादमा इरान-अमेरिका वार्ता भईरहदाँ दुई अमेरिकी युद्धपोतहरू ‘स्ट्रेट अफ हर्मुज’बाट पार भएको अमेरिकी राष्ट्रपति राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेको छ ।
इरानी सेनाको खातम अल-अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ताले दुई जहाजहरू हर्मुजको जलडमरूबाट पार भएको अमेरिकी दाबीलाई ुकडा रूपमाु अस्वीकार गरेका छन्।
इरानी सेनाले दुई जहाजहरू हर्मुजबाट पार भएको अमेरिकी दाबीलाई कडा रूपमा अस्वीकार गरेको हो ।

शनिबार बेलुका अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच वार्ता सुरु भएको थियो। बीबीसीका अनुसार अमेरिका–इरानबीचको वार्ताको पहिलो चरण वार्ता “सकारात्मक” भइसकेको छ।

यसमा तपाईको प्रतिक्रिया