शुक्रबार, कार्तिक २९, २०८२

म्हेन्दोमाया कलाकार संघ नेपालको अध्यक्षमा आराम्भ तामाङ चयन

काठमाडौं । म्हेन्दोमाया कलाकार संघ नेपालकाे १०औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट आराम्भ तामाङ सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन ।

यसैगरी, उपाध्यक्षमा किर्तिमान तामाङ,महासचिव: शिशिर थोकर,सचिव: लक्ष्मी स्याङतान र कोषाध्यक्षमा मान बहादुर गुरुङ निर्वाचित भएका हुन् ।

त्यस्तै, कार्यसमिति सदस्यहरूमा सिता लामा, रितु तामाङ, ममता गुरुङ, लोकेन्द्र तामाङ, दूर ब्रेभ गुरुङ, प्रकाश वाईबा, सुमन घले, प्रमिला तामाङ, लिलु तामाङ, शान्ती माम्बा, सन्जू तामाङ र करिसा तामाङ चयन भएका छन्।

यसमा तपाईको प्रतिक्रिया