बिहिबार, असोज २०, २०७९

उपत्यकामा २८ जनामा हैजा संक्रमण

काठमाडौं । काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले थप एक हैजाको बिरामी भेटिएको जानकारी दिए । उनका अनुसार भक्तपुरस्थित बालकोटमा एक जनामा हैजा भेटिएको हो । । अहिलेसम्म हैजाका बिरामी २८ पुगेको छ ।

%d bloggers like this: