सोमबार, कार्तिक ११, २०८२

हिमपातपछि सोलुखुम्बुवासीको जनजीवन कष्टकर

हिमपातपछि सोलुखुम्बुवासीको जनजीवन कष्टकर बनेको छ । सडकमा हिउँ जम्दा आवतजावतमा समस्या छ भने सवारी आवगमन ठप्प बनेको छ । यस्तै माथिल्लो क्षेत्रमा बाटो पत्ता लगाउँन मुस्किल परेको छ ।

तस्वीर : भोजराज कार्की, रासस