भक्तपुरको ऐतिहासिक नवदुर्गा नाँच आइतबार मध्यपुर थिमि–५, दिगु भैरब मन्दिरको प्राङ्गणमा नचाइँदै । यो नाँच आजबाट मध्यपुर थिमिको लायकू, दथुटोल, वामुने, बालकुमारी, तछुटोल, ताचोलगायतका स्थानमा एक हप्तासम्म नचाइँन्छ ।
तस्वीर: रत्न श्रेष्ठ, रासस