बिहिबार, बैशाख ०६, २०८१

एमालेको १०औं महाधिवेशन स्थल चितवनको महासागर (फोटोफिचर)

चितवन । नेकपा एमालेको १०औं महाधिवेशन बिहीबार चितवनमा सम्पन्न भएको छ । चितवन नारायणगढको नारायणी किनारमा सुरु भएको उद्घाटन समारोहमा ५ लाख मानिस सहभागी भएको नेकपा एमालेले दावी गरेको छ ।

महाधिवेशनमा सहभागी हुन हजारौं सर्वसाधारण चितवन पुगेका थिए ।
फोटो फिचर