मङ्गलबार, असोज १३, २०८३

यसरी गरियो सडकवत्ती जडान गर्ने क्रममा करेन्ट लागेका मजदुरको उद्धार

भक्तपुर नगरपालिका–१ सल्लाघारी व्यासी सडक खण्डअन्तर्गत इतापाकेमा सडकवत्ती जडान गर्न खम्बामा चढेका मजदुरलाई करेन्ट लागि बेहोस भएको अवस्थामा उद्धार गरिँदै ।