चोभारबाट देखिएको काठमाडौँ उपत्यका,हुस्सु लागेर चिसो बढ्दै (फोटो फिचरसहित)

काठमाडौँ उपत्यकामा पछिल्ला केही दिनयता घाम लागे पनि बढी चिसो महसुस गरिएको छ ।

मङ्सिर लागेसँगै उपत्यकामा चिसो बढेको छ । राजधानीसहित देशका अन्य भेगमा पनि पछिल्ला दिनमा चिसो महसुस गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया