सोमबार, कार्तिक ११, २०८२

तनहुँको मानहुँकोटमा आन्तरिक पर्यटक(फोटोफिचर)

तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आन्तरिक पर्यटकको घुइँचो । सूर्योदय र कुहिरो हेर्न मानहुँकोटमा दैनिक भीड लाग्ने गरेको छ ।