सोमबार, कार्तिक ११, २०८२

कीर्तिपुरबाट देखिएका हिम शृङ्खला (फोटोफिचर)

काठमाडौं । मौसम सफा भएपछि बिहीबार काठमाडौँ उपत्यकाको कीर्तिपुरबाट हिमालको दृश्य देखिएको छ । मौसम खुलेसँगै उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिम श्रृङ्खला सगरमाथा, मनास्लु, गौरीशङ्कर, ल्होत्से, मकालु, कञ्चनजङ्घा आदि हिमाल देखिएको थियो ।