सोमबार, असोज २१, २०८१

यस्तो छ नेपालको आफ्नै रेल (फोटो फिचर)

काठमाडौं । एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने भएको छ । नेपालको रेलका तस्बिरहरु रेल विभागका महानिर्देशक बलराम मिश्रले सार्वजनिक गरेका छन् ।

रेलको दुई वटा सेट शुक्रबार जनकपुरमा हस्तान्तरण गरिँदै छ । भारतको हाजीपुरबाट जयनगर आइपुगेको रेलको दुवै सेट जनकपुर आएपछि भव्य स्वागत गर्ने तयारी छ ।
फोटोः रेल विभागका महानिर्देशक बलराम मिश्रको फेसबुकबाट