सोमबार, बैशाख ०७, २०८३

चितवनका थप ३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनका ३०, नवलपुरका ३ र कास्कीका थप एक जनामा संक्रमण पुष्टि भएको हो ।