टोकियो । जापान-नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको लागि लोगो चिन्ह तय गरिएको छ।
२०२६ मा तय गरी सार्वजनिक गरिएको छ। उक्त लोगो चिन्हको ७ ले जापानी झण्डा चित्रण गर्दछ र ० ले नेपालको झण्डा चित्रण गर्दछ, जुन प्रत्येक देशको लागि आदानप्रदान गर्न डिजाइन गरिएको जनाएको छ ।
जसले दुई देशहरू बीचको आदानप्रदानको प्रतीक हो। यो लोगो चिन्ह जापान-नेपाल कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव परियोजनाको लागि प्रयोग गरिनेछ।
जापान-नेपाल कूटनीतिक सम्बन्धको आधिकारिक लोगो सार्वजनिक गरिएको छ। सन् २०२६ मा मनाइने यस ऐतिहासिक वर्षका लागि तानाका रिहोले डिजाइन गरेको लोगो छनोट भएको छ ।

