पर्यटन / विकास

पर्यटन/विकास

पर्यटन व्यवसायी रिजालद्वारा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । सफल पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले नेकपा एमालेको दशौं महाधिवेशनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

पार्टीको उद्योग व्यवसायी जिल्ला…

जनजाति महासंघ जापानको समन्वयमा जापानीमाँझ कला संस्कृतिले नेपाल चिनाउँदै

जापान । नेपाललाई नागानो केनमा जाईकाको विशेष सहयोगमा नेपालको आदिवासी जनजाति राईहरूको साकेलाको बारेमा जानकारी दिने र जापानिज नागरिकहरूलाई साकेला उपस्थित भएर र जुमको माध्यमबाट सिकाउने काम सम्पन्न…

पुम्दीकोटमा ४० करोडको लागतमा पर्यटक आकर्षित गर्न ५२ फिट अग्लो शिव मूर्ति निर्माण

पोखरा । आकर्षक एवं मनमोहक पर्यटकीय गन्तव्य पुम्दीकोटमा महादेव शिव भगवानको मूर्ति हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

समुन्द्र सतहदेखि १५ सय मिटरको उचाइमा रहेको यस ठाउँलाई…

माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा असन्तुष्ट स्थानीयद्धारा आक्रमण

रसुवा । निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा असन्तुष्ट स्थानीयले आक्रमण गरेका छन् । काम भइरहेको स्थानमा पुगेका स्थानीय युवाहरुको समूहले ठेकदार कम्पनीका प्रतिनिधिमाथि कुटपिट नै गरेका छन्…

१४ वर्षदेखि बन्द नेपाल एयरलाईन्सको काठमाडौं–रामेछाप उडान पुनः संचालन हुने

रामेछाप । नेपाल वायु सेवा निगमको काठमाडौं–रामेछाप उडान पुनः संचालन हुने भएको छ । १४ वर्षदेखि बन्द नेपाल एयरलाईन्सको काठमाडौं–रामेछाप उडान पुनः संचालन हुने भएको हो । रहेको २०३५…

मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो, भागदौडमा ९ जना घाइते

मुस्ताङ । मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो गएको छ । आइतबार दिउँसो मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए ।

हिमपहिरोका कारण कुनै क्षति भएको…

पर्यटन बोर्डद्वारा पनौतीको पर्यटन प्रवद्र्धन

नेपाल पर्यटन बोर्डले विश्व सम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवद्र्धनार्थ घुम्ने स्थान र गर्न पाइने गतिविधि प्रचारमा ल्याएको छ । यसका लागि बोर्डले पनौती…

पर्यटन दिवस मनाउन ११ देशका राजदूत एकैपटक पोखरामा

पोखरा । विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रणामा विभिन्न राष्ट्रका राजदूतसहित कूटनीतिक नियोगका प्रमुख आइतबार पोखरा आएका छन् । उनीहरूलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य…

तालिम पाएपछि तेह्रथुमका तीन सय युवा स्वरोजगार बन्दै

तेह्रथुम । हातमा सीप नहुँदा गाउँमा सामान्य रोजगारबाहेक अरु कुनै विकल्प नभएपछि वैदेशिक रोजगारमा जाने नेपाली युवाहरूको बाध्यता नै हो । तेह्रथुममा पनि यस्तै देखिँदै आएको छ । आफूसँग…

युवा परिषदद्वारा सहुलियतपूर्ण कर्जाका बिषयमा बैक तथा सरोकारवालाहरुसंग छलफल

भक्तपुर । राष्ट्रिय युवा परिषदले उद्यमी युवाहरुका लागि सहुलियत कर्जाका बिषयमा बैक तथा सरोकारवालाहरुसंग छलफल गरेको छ ।
सहुलियत पुर्ण कर्जालाई थप ब्यबस्थित गरि युवा उद्यमशिलता र रोजगारी बृद्धि…

आधारभूत तहका जनतालाई निःशुल्क विद्युत् : मन्त्री पम्फा भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनी रहेका जनतालाई विशेष सहुलियत दिने गरी नीति ल्याउने बताएकी छन् । मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा उनले आधारभूत तहका जनतालाई…

एनआरएनएले सरकारसँग सहकार्य गरेर सात प्रदेशमा अक्सिजन प्लान्ट जडान गर्ने

काठमाडौं । गैरआवसीय नेपाली संघ एनआरएनएले सरकारसँग सहकार्य गरेर अघि बढ्ने बताएको छ । एनआरएनए अध्यक्ष कुमार पन्तले शनिबार विज्ञप्ति जारी गर्दैै नवनियुक्त प्रधानमन्त्री देउवालाई सफल कार्यकालको शुभकामना दिएका…

सञ्चालनमा आयो माथिल्लो तामाकोशी, प्रधानमन्त्रीद्वारा उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको परियोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित समारोहमा प्रधानमन्त्रीले विद्युतीय माध्यमबाट आयोजनाको उद्घाटन…

प्रदेश सांसद पाैडेलद्वारा याेजना अनुगमन

कैलाश खत्री, मन्थली । बागमती प्रदेशका सांसद शान्ति प्रसाद पौडेलले रामेछाप नगरपालिकामा संचालन भएका दुईवटा विकास आयोजना स्थलगत अनुगमन गरेका छन ।जिल्ला स्थित सम्वद्द प्रतिनिधि लिएर उनले योजना अनुगमन…