संसद् विघटनको विरुद्धमा कांग्रेसले एक्लै आन्दोलन गर्छ: महामन्त्री डा.कोइराला
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म निर्वाचन हुन नसक्ने बताएका छन् ।
शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने,‘निर्वाचन हुनका लागि नेकपा फुटेको…