६ सय जापानी नागरिकलाई कानागावामा निःशुल्क नेपाली खाना वितरण
जापान । राजधानी टोकियोको नजिककैको सिटी योकोहामास्थित कानागावा नेपाली कम्यूनिटीले नेपाली नयाँ बर्षको अवसरमा ६ सय जापानी नागरिकहरूलाई निःशुल्क खाना खुवाएको छ ।
मंगलबार कानागावा नेपाली कम्यूनिटी जापानले नयाँ बर्षको…