अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

अमेरिकी प्रतिबन्धविरुद्ध उत्तरले जनायो यस्तो प्रतिक्रिया

एजेन्सी ।  उत्तर कोरियाले केही उच्च अमेरिकी अधिकारीहरु प्योङयाङमाथिका प्रतिबन्धहरुलाई अझ सशक्त बनाउन लागिपरेको आरोप लगाउँदै यसबाट आणविक निःशस्त्रीकरणका कार्यक्रममा प्रगति हुन नसक्ने चेतावनी दिएको छ ।

उत्तर कोरियाले आणविक…

चीनले आवाजभन्दा ६ गुणा छिटो गतिमा उड्ने विमान बनायो

एजेन्सी । एकपछि अर्को सफलता हासिल गर्दै गएको चीनले फेरि विश्वलाई नै चकित बनाउने आविस्कार गरेको छ।

अन्तर्राट्रिय सञ्चारमाध्यमका अनुसार आफ्नो पहिलो हाइपर सोनिक विमानको सफल परीक्षण गरेको हो। सिङकङ–२…

जिम्बाब्बेको राष्ट्रपति निर्वाचनमा एमर्सन मनांगाग्वा निर्वाचित

काठमाडौं,१८ साउन । जिम्बाब्बेको राष्ट्रपति निर्वाचनमा एमर्सन मनांगाग्वा निर्वाचित भएका छन् । पूर्वराष्ट्रपति रोबर्ट मुगाबेले समर्थन गरेका विपक्षी पार्टीका उम्मेदवार नेल्सन चमिसालाई झिनो मत अन्तरले हराउँदै मनांगाग्वा विजयी भएका…

दुबई एयरलाइन्सका कमाण्डले मापसे गरेर जहाज उड़ाउन लागेपछि…..

काठमाडौं १४ साउन । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई जान ‘फ्लाई दुबई एयरलाइन्स’ को एउटा जहाज तयारी अवस्थामा छ । करिब एक सय ५४ जना यात्रु ‘बोर्डिङ पास’…

जापानमा बर्षासहितको हावाहुरीले खतरा निम्त्याउने भन्दै सचेत रहन आग्रह

जापान,१२ साउन । पूर्ववाट पश्चिम जापानतीर बहिरहेको १२ औं ताइफुको असर टोकियो सहितका विभिन्न क्षेत्रमा देखा पर्न थालेको छ ।
जापानको मौसम विभागले शनिवारबाट राजधानी टोकियो र आसपासका क्षेत्र सहित…

पाकिस्तानका १ दर्जन दलद्वारा चुनावी परिणाम अस्वीकार

इस्लामाबाद,१२ साउन । चुनावमा हार व्यहोरेका पाकिस्तानका १ दर्जन दलहरुले परिणाम अमान्य भएकाे घोषणा गरेका छन् ।

चुनावकाे स्वच्छतामाथि प्रश्न उठाउँदै ती दलहरूले परिणाम अस्वीकार गर्ने जनाएका हुन् । असन्तुष्ट  ती…

पाकिस्तान चुनावमा पूर्व क्रिकेटर इमरान खानको पार्टी सबैभन्दा ठूलो घोषणा

इस्लामाबाद,१२ साउन । पाकिस्तान चुनाव आयोगले आमनिर्वाचनको नतिजा सार्वजनिक गरेको छ । मतगणनाको परिणाम अनुसार पूर्व क्रिकेटर इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले ११४ स्थान जितेको छ । यद्यपि, खानको पार्टीले सरकार…

पाकिस्तानी क्रिकेट कप्तान इमरान प्रधानमन्त्री पद सम्हाल्ने संघारमा

एजेन्सी । पाकिस्तानलाई १९९२ को विश्वकप जिताएका क्रिकेटर इमरान खानले सत्ता हात पार्ने भएका छन् ।

करीब दुई दशकसम्म क्रिकेटमा राज गरेपछि इमरान खानले सन्यास लिए र फेरि राजनीतिमा कदम राखे ।

२२…

कति पुरस्कार पाउँछन विश्वकप जित्ने राष्ट्रले?

एजेन्सी । विश्वको केही दिनपछि विश्वले नयाँ विश्वकप विजेता राष्ट्र पाउँछ । आईबार राति दुई युरोपियन राष्ट्रहरु फ्रान्स र क्रोएशियाबीच उपाधि भिडन्त हुनेछ ।

हरेक राष्ट्रको सपना विश्वकपको उपाधि जित्ने…

अमेरकाको मेरील्याण्ड प्रान्तमा रहेको एउटा पत्रिका कार्यालयमा आक्रमण, ५ जनाको मृत्यु

न्युयोर्क । अमेरीकाको मेरील्याण्ड प्रान्तमा रहेको एउटा पत्रिकाको कार्यालयमा आक्रमण भएको छ ।
आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने तीनजना घाईते भएBEरीहरुले जनाएका छन् ।
बन्दुकधारीले समाचार कक्षलाई लक्षित गरी…

आफै सवारी हाँक्न पाएपछि साउदी अरबका महिला खुशी

रियाद।साउदी अरबका महिलाहरुले आफै सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुशी मनाएका छन् ।

शनिबार मध्यरातमा शाही घोषणामार्फत् महिलाले पनि सवारी साधन चलाउन पाउने अधिकार दिइएको हो । यो घोषणापछि…

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नीतिमा फेरबदल

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आप्रवासी नीतिमा फेरबदल गरेका छन् ।
आप्रवासीलाई उनीहरुका बच्चासँग अलग गराउने नीतिको सर्वत्र आलोचना भएपछि ट्रम्पले उक्त कदम फिर्ता लिएका हुन् । अब…

प्रधानमन्त्री ओली ६ दिने भ्रमणका लागि चीन प्रस्थान

काठमाडौं,५ असार । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।

मंगलबार बिहान चीन भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । साथै ऊर्जा, जलस्रोत…

एप्पलले तिनवटा नयाँ आइफोन लञ्च गर्दै ,चारवटा क्यामरा

एजेन्सी । एप्पल कम्पनीले यो वर्ष तिनवटा नयाँ आइफोन लञ्च गर्नेवाला छ ।

दोश्रो पुस्ताको आइफोन एक्स सँगै, एक्स प्लस तथा एलसिडी डिस्प्लेयुक्त ६।१ इन्चको अर्को एक आइफोन एप्पलले बजारमा…

विश्वकपमा रसियाको शानदार सुरुवात,साउदी ५-० ले पराजित

काठमाडौं,१ असार । विश्वकपमा आयोजक रसियाको उद्घाटन खेलमा साउदी अरेबियालाई ५-0 को फराकिलो अन्तरले हराउँदै आयोजक रसियाले सन् २०१८ को विश्वकप फुटवलको सुखद सुरुवात गरेको छ ।

बिहीबार सुरु भएको खेलमा…