अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

जापानमा कोरोना संक्रमितको संख्या ५ लाख ६४ हजार नाघ्यो, मृत्यु १० हजार नजिक

टोकियो । जापानको कोरोना संक्रमण बढेको ४ क्षेत्रमा आपतकाल घोषणा लागू गरे पनि २४ तारिख शनिवार संक्रमण र मृतकको संख्यामा उल्लेख्य बृद्धि भएको छ ।
आपतकाल घोषणा भएपनि अझै केहीदिन…

भारतमा एकैदिन साढे तीन लाखमा कोरोना संक्रमण,करिव ३ हजारको मृत्यु

भारत । छिमेकी मुलुक भारतमा कोरोनाभाइरसबाट एकैदिन सङ्क्रमित भएकाहरुको सङ्ख्या साढे तीन लाख पुग्न लागेको छ ।

पछिल्ला केही दिनयता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा पछिल्लो २४…

जापानमा तेस्रो पटक आपतकाल घोषणा, अप्रिल २५ देखी में ११ तारिखसम्म लागू हुने

टोकियो । कोभिड -१९ संक्रमण नियन्त्रण गर्न भन्दै जापानमा तेस्रो पटक आपतकालीन अवस्था घोषणा गरेको छ । जापानको राजधानी टोकियो सहित प्रमुख चार प्रान्तमा प्रधानमन्त्री योशिहिदे सुगाले शुक्रबार आपतकाल…

भारतमा कोरोना भयावह,एकैदिन ३ लाख ३२ हजारमा संक्रमण,अस्पतालहरु अक्सिजनविहीन बन्दै

भारत । कोरोना भाईरस संक्रमणमा दैनिक नयाँ रेकर्ड हुँदै गएको भारतमा केरला, उत्तर प्रदेश, दिल्ली, गुजरातलगायत राज्य सबैभन्दा धेरै प्रभावित भएका छन् ।

पछिल्ला केही दिनयता दैनिक नयाँ रेकर्ड कायम…

टोकियो लगाएत ४ प्रान्तमा तेस्रो पटक आपतकाल, शुक्रवार औपचारिक घोषणा हुने

जापान । टोकियो लगाएत ४ प्रान्तमा तेस्रो पटक आपतकाल घोषणा हुने भएको छ । जापानमा कोरोना संक्रमण बढ्दै गएपछि जापानले तेश्रो पटक देशका बिभिन्न ठाउँमा आपतकाल लगाउने निर्णयमा पुगेको…

जापानमा हालसम्म कोरोना संक्रमित ५ लाख ४८ हजार नाघ्यो, पुन: आपतकाल घोषणाको गर्ने

टोकियो । जापानमा हालसम्म कोरोना भाईरसको कुल संक्रमित ५४८,२५६ पुगेको  छ ।

कोरोनाको संक्रमण पुन: बढेपछी जापानले अर्को आपतकाल घोषणा गर्ने भएको छ ।

कोभिड-१९ का बिरामी थेग्न हम्मेहम्मे परेपछि केन्द्र…

कोरोना महामारीको कारण जापानी प्रधानमन्त्री सुगाको भारत भ्रमण रद्द हुने

टोकियो  । कोरोना भाइरस महामारीको कारण जापानी प्रधानमन्त्री योशिहिदे सुगाको भारत लगाएत  क्षेत्रको भ्रमण रद्द गर्ने भएका छन् ।

जापानका प्रधानमन्त्री सुगाले अमेरिका पछि ईण्डिया र फिलिपिन्स भ्रमणको तयारी गरिरहेका…

भारतमा एकैदिन ३ लाख १५ हजारमा कोरोना संक्रमण पुष्टि

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्ला केही दिनयता लगातार दैनिक २ लाख ८० हजारभन्दा बढीमा संक्रमण हुँदै आएको भारतमा थप ३ लाख…

पाकिस्तानमा चिनियाँ राजदूतलाई लक्षित गरी होटलमा बम आक्रमण, कम्तिमा चार जनाको मृत्यु

पाकिस्तानी सहर क्वेटास्थिति एउटा होटलमा बम विस्फोट हुँदा कम्तीमा चारजना मारिएका छन् भने ११ जना घाइते भएका छन् । सेरेना होटलको कार पार्किङ गर्ने ठाउँमा गरिएको उक्त आक्रमण पाकिस्तानस्थित…

ओसाका प्रान्तले औपचारिक रूपमा केन्द्र सरकारलाई आपतकाल घोषणा गर्न माग

जापान । ओसाका प्रान्तले औपचारिक रूपमा केन्द्र सरकारलाई आपतकाल घोषणा गर्न माग गरेको छ ।
प्रान्तको लागि आपतकालिन अवस्थाको घोषणा गर्ने निर्णय गर्दै ओसाका सरकारले कोभिड-१९ संक्रमणको दवावसँग जुध्न संशोधित…

कोरोना संक्रमण रोक्न जापानले तेस्रो पटक आपतकाल घोषणा गर्ने

टोकियो । कोरोना भाइरस संक्रमणलाइ रोक्न जापानले तेस्रो पटक आपतकाल घोषणा गर्ने भएको छ । जापानी प्रधानमन्त्री सुगा योशिहिदेले अप्रिल २० तारिख मंगलबार रात राजधानी टोकियो, ओसाका, ह्योगो लगायत…

भारतमा एकैदिन २ हजार भन्दाबढी कोरोना संक्रमितको मृत्यु,२ लाख ९४ हजार संक्रमित

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्ला केही दिन यता लगातार दैनिक २ लाख ५० हजारभन्दा बढीमा संक्रमण हुँदै आएको भारतमा थप २…