अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

विश्वमा कोरोना संक्रमणका कारण ३१ लाख ९३ हजार बढी मानिसको मृत्यु

विश्वमा कोरोना भाइरस संक्रमणका कारण एकैदिन आठ लाख ६८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा आठ लाख ८६ हजार २ सय ७६ जनामा…

भारतलाई जापानले कडा क्वारिन्टिन नियम मान्नुपर्ने देशको सूचिमा, नेपाललाई खतराको संकेत

टोकियो । कोरोना भाइरसको संक्रमण महामारी फैलिएको ईण्डियालाई जापानले कडा क्वारिन्टिन नियम मान्नुपर्ने देशको सूचिमा समेटेको छ ।

ईण्डियासँगै पेरु र अमेरिकाको फ्लोरिडा, मिशिगन, मिन्नेसोटा र टेन्नेसी राज्यलाई पनि यस्तै…

म्यानमारको सेनाद्वारा थप एक महिना युद्धविराम घोषणा

याङ्गुन । म्यानमारको सेनाले युद्ध विरामको समयावधि एक महिना थप गरेको छ ।

आगामी मे ३१ सम्म सेनाबाट हुने कारबाही सम्बन्धी कुनै पनि क्रियाकलाप नहुने सेनाले शुक्रबार जानकारी दिएको हो…

विश्वमा कोरोना संक्रमितको संख्या १५ करोड ११ लाख नाघ्यो,१२ करोड ८५ लाख संक्रमणमुक्त

विश्वमा कोरोना भाइरस संक्रमणका कारण एकैदिन १५ हजार भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १५ हजार १सय २४ जनाको मृत्यु भएसंगै ३१ लाख…

इजरायलमा पर्व मनाउने क्रममा भागदौड हुँदा ३८ जनाको मृत्यु

इजरेलमा हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा परेर कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।

माउन्ट मेरोनको फेदीमा हासिडिक यहुदी पर्वका बेला भेला भएको दशौँ हजार मानिसबीच भागदौडमा मच्चिँदा…

जापानमा कोरोना संक्रमित संख्या ५ लाख ८९ हजार नाघ्यो, एकैदिन ७८ जनाको मृत्यु

टोकियो । कोरोना भाईरस संक्रमण बढ्दै गएको जापानमा अप्रिल २९ तारिख एकैदिन करिव ६ हजार नयाँ कोभिड १९ का बिरामी थपिएका छन् । संक्रमण मात्र नभई निधनको संख्यामा पनि…

आनाले अन्तर्राष्ट्रिय उडानहरुमा प्लास्टिकका भाँडा प्रयोग नगर्ने

टोकियो । अल निप्पोन एयरवेज कम्पनी आनाले वातावरण सुधार प्रयास स्वरुप अन्तर्राष्ट्रिय उडानहरुमा प्लास्टिकका भाँडा प्रयोग नगर्ने भएको छ । विशेषगरी यात्रुहरुलाई खाना दिंदा वातावरणमैत्री सामग्रीबाट बनाइएका वस्तुहरूको साथ…

भारतमा एकैदिन ३६ सय संक्रमितको मृत्यु, ३ लाख ७९ हजारमा संक्रमण

भारत । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणबाट एकैदिन तीन हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ४७ जनाको मृत्यु…

भारतमा थप तीन लाख ६२ हजारलाई कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण उच्चदरमा बढिरहेको छ । विगत केही दिनदेखि निरन्तर बढिरहेको संक्रमितको संख्या दैनिक तीन लाख नाघ्न थालेको हो । पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ६२ हजार…

जापानमा कोरोना संक्रमितको संख्या ५ लाख ७७ हजार नाघ्यो,दैनिक ५ हजार थपिदैं

टोकियो । जापान कोरोना भाईरस दैनिक ५ हजार आसपास नयाँ बिरामी थपिंदै गएको छ । पछिल्लो समय जापानमा देशभर नै कोरोनाको सक्रिय संक्रमितको संख्यामा भारी बृद्धि भएको हो ।

जापानको…

अमेरिकामा अब खोप लगाइसकेका मानिसले बाहिर मास्क लगाउन नपर्ने

अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी)ले पूर्ण खोप लगाइसकेका अमेरिकीहरूले बाहिर खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने घोषणा गरेको छ । खोपका आवश्यक मात्रा लगाइसकेकाहरूले एक्लै…

३२ वर्ष एक्लै एउटा टापुमा बसेका ८१ वर्षीय बृद्ध अब बसाइँ सर्दै

इटलीको एउटा टापुमा २० वर्षभन्दा बढी समयदेखि एक्लै बस्दै आएका एक व्यक्तिले सम्बन्धित निकायको दबावका कारण आफू बसाइँ सर्न लागेको बताएका छन् । हाल ८१ वर्षका माउरो मोरान्डी सन्…

कोरोनाविरुद्ध लड्न चीनद्वारा नेपाललाई ५० लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताएका छन् ।

अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित…

जापानमा कोरोना भाइरसबाट निधन हुनेको संख्या १० हजार नाघ्यो

टोकियो । जापानमा कोरोना भाइरस महामारीबाट निधन हुनेको संख्या १० हजार पुगेको छ । जापानको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अप्रिल २६ तारिख मध्यान्हसम्ममा मृत्यु हुनेको संख्या १० हजार पार…

भारतमा एकैदिन ३ लाख ५४ हजारमा कोरोना पुष्टि,दिल्लीमा मात्रै २२,९१३ संक्रमित थपिए

पछिल्ला केही दिनयता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा सोमबार लगातार पाँचौँ दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ लाख ५४ हजार…