अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

भारतमा कोभिड संक्रमित घट्दै

भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित हुने व्यक्तिको संख्यामा केही कमी हुन थालेको छ । कोभिड–१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा, लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएसँगै संक्रमितको संख्या…

जापान सरकारले कोभिड १९ बिरुद्धको भ्याक्सिन दैनिक १० लाखलाई लगाउने लक्ष्य

टोकियो । जापान सरकारले आफ्नो कोभिड-१९ भाइरस बिरुद्ध भ्याक्सिन लगाउने काम प्रति दिन १० लाख पुर्‍याउने लक्ष्य राखेको छ । जुन वर्तमान गति भन्दा तीन गुणा बढाईने प्रधानमन्त्री योशीहिदे…

भारतमा कोरोना संक्रमणबाट एकैदिन ४१ सय ९४ को मृत्यु

भारत । कोरोना भाईरस संक्रमणको दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा शनिबार पनि संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि…

नेपालमा कोरोना संक्रमण तिब्रगतिमा फैलिएपछि जापान प्रवेशमा कडाई

टोकियो । नेपालमा कोरोना भाइरस संक्रमण तिब्रगतिमा फैलिएपछि जापानले प्रवेशमा कडाई गर्ने भएको छ ।

मे १० तारिखबाट लागू गराउने गरि नेपाल, पाकिस्तान र ईण्डिया लगायत तीन देशका आप्रवासीहरूका लागि…

कोरोनाको तेस्रो लहरका लागि तयारी गर्न भारतलाई सर्वोच्चको आदेश

भारतको सर्वोच्च अदालतले कोरोनाको तेस्रो लहरको लागि तयारी गर्न सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश डीवाई चन्द्रचूड र एमआर शाहको इजलासले सही तरिकाले तयारी भएको खण्डमा तेस्रो लहरसँग जुध्न सकिने…

भारतमा ४ लाख १४ हजारबढी कोरोना संक्रमित थपिए,३९२० को मृत्यु

भारत । कोरोना भाईरस संक्रमणको दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा संक्रमणको दैनिक वृद्धिमा फेरि नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख १४ हजार ४३३ जनामा संक्रमण…

जापानी प्रधानमन्त्री सुगाको छलफल तिव्र, आपतकाल मे ३१ तारिखसम्म लम्बिने

टोकियो । जापानी प्रधानमन्त्री सुगा योशिहिदेले मुख्य मन्त्रिपरिषदका सदस्यहरूसँग भेटवार्ता गरेका छन् । आपतकालिन अवस्था लम्बन सक्ने अनुमानका बिच भएको भेटले मे महिना ३१ सम्म सम्भावना बढेको छ ।

जापानको…

टिकटकले ८ महिनापछि नयाँ प्रमुख कार्यकारी गर्यो नियुक्त

एजेन्सी । टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ । अमेरिकी प्रतिबन्धको धम्कीसँगै तत्कालीन प्रमुख कार्यकारीले राजीनामा दिएको ८ महिनापछि टिकटकले नयाँ स्थायी प्रमुख कार्यकारी नियुक्त गरेको हो ।

टिकटकका अनुसार…

जापानमा कोरोनाका गम्भिर बिरामीको संख्या बढ्दो, ११ सय संक्रमितको अवस्था चिन्तजनक

टोकियो । कोरोना भाइरस कोभिड १९ संक्रमणका घटना बढ्दै जाँदा जापानमा गम्भिर बिरामीको संख्या बढ्दै गएको छ । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार देशभरि गम्भीर लक्षण भएका कोरोना भाइरस बिरामीहरुको…

भारतमा एकैदिन ४ लाख १२ हजारमा कोरोना संक्रमण,करिब ४ हजारको मृत्यु

भारत । कोरोना भाईरस संक्रमणको दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा संक्रमणको दैनिक वृद्धिमा फेरि नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ४ लाख १२ हजार ६१८ जनामा…

भारतमा एकैदिन ३ लाख ८२ हजार संक्रमित थपिए,३७ सय बढीको मृत्यु

भारत । कोरोना भाईरस संक्रमणको दोस्रो लहरको  ‘हटस्पट’ बनेको भारतमा एकैदिन ३७ सय ८६ संक्रमितको मृत्यु भएको छ । भारतमा मृतक संख्या पनि पछिल्ला केही सातायता दिनदिनै बढ्द क्रममा…