भूकम्पमा परी इन्डोनेसियामा कम्तिमा ३४ जनाको मृत्यु
इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी दिइएको छ । भूकम्पमा परेर एक अस्पताल र…
अन्तर्राष्ट्रिय
इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी दिइएको छ । भूकम्पमा परेर एक अस्पताल र…
विलमिङटन । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले बिहीबार आर्थिक समस्यासँग जुधिरहेको अमेरिकी अर्थतन्त्रलाई माथि उकास्न १९ खर्ब अमेरिकी डलरको महत्वाकाँक्षी राहत प्याकेज घोषणा गरेका छन्।
राष्ट्रपति–निर्वाचित बाइडेनले आगामी बुधबार सपथ…
उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने एउटा नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको छ । सरकारी सञ्चारमाध्यमले त्यसलाई संसारकै सबैभन्दा शक्तिशाली अस्त्र भनेर वर्णन गरेका छन् ।
सरकारी सञ्चारमाध्यमका अनुसार प्योङ्गयाङमा…
अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पलाई बुधवार महाभियोग लगाउन उनको पार्टीका १० जना सदस्यले साथ दिएपछि संसद्मा रिपब्लिकनहरूबीच गहिरो विभाजन देखापरेको छ । तल्लो सदनमा तेस्रो वरिष्ठताकी रिपब्लिकन नेत्री लिज चेनीले…
विश्वमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १५ हजार २८१ संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या संख्या २०…
बङ्लादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा ठूलो आगलागीको घटना भएको छ । आगलागीका कारण सयौँ शरणार्थीहरुका टहरा जलेर उनीहरु बासस्थान विहिन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
कक्स बजारमा रहेको नयाँपारा…
टोकियो । जापानमा विहिबार थप ६६०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जनवरी १४ तारिख विहिबार राति १०:३० वजेसम्म एकैदिन जापानभर ६,६०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो…
ब्रसल्स : प्रहरी हिरासतमा एक २३ वर्षीय युवकको मृत्यु भएको घटनाको विरोधमा बेल्जियमको राजधानी ब्रसल्समा सयौँ मानिसहरूले बुधवार राति हिंसात्मक प्रदर्शन गरेका छन् । हुलदङ्गा भएको स्थानमा खिचिएको भिडिओमा…
विश्वमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या १९ लाख ८६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी १६ हजार २६९ संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १९ लाख ८६…
टोकियो । जापानभर कोरोना संक्रमण बढेपछि थप सात प्रान्तहरुमा आपतकाल घोषणा गरेको छ । यो संगै जापानमा ११ क्षेत्रमा आपतकाल घोषणा भएके छ ।
जापानमा यसअघि टोकियो महानगरसहित, साईतामा,चिबा र…
विश्वमा कोरोना भाईरस संक्रमितको अवस्था ९ करोड २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ५१ हजार ५२९ संक्रमित थपिएसंगै संक्रमितको संख्या ९ करोड २० लाख ६…
सन् १८९४ मा हैजाबारे अध्ययन गर्न वाल्डेमार एम हाफ्किन भारतको कोलकाता आएका थिए। वसन्तयाममा प्रायः हैजाको फैलिने भएकाले उनी आशावादी थिए । अघिल्लो वर्षको मार्चमा पनि उनी आफूले उक्त…
विश्वमा कोरोना भाईरस संक्रमितको संख्या ९ करोड १३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७ लाख भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै विश्वमा संक्रमितको संख्या ९ करोड १३ लाख १४…
विश्वको ६० प्रतिशत खोप उत्पादन गर्ने भारत कोरोनाभाइरसबाट विश्वमा सबैभन्दा अतिप्रभावित देशमा अमेरिकापछि दोस्रो स्थानमा छ । ठूलो उत्पादक भएकाले भारतले आफूलाई आवश्यक पर्ने खोप मात्र नभई विश्वव्यापी आपूर्तिमा…
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्तावमाथि संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा छिटोमा मङ्गलवारसम्म मतदान हुनसक्ने डेमोक्रेटिक पार्टीका एक नेताले बताएका छन् ।
तल्लो सदनका डेमोक्रेटहरूले राष्ट्रपतिविरुद्ध ’दङ्गालाई प्रोत्साहन…