खेलकुद

राष्ट्रिय फुटबल टिमका सदस्यमा कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिमका सदस्यमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ ।

नेपालको राष्ट्रिय फुटबल टिमका २८ सदस्यमा कोरोना भाइरस (कोभिड–१९)को रिपोर्ट नेगेटिभ आएको हो ।…

सागमा स्वर्ण जितेका दुई पाकिस्तानी खेलाडीको डोपिङ पोजेटिभ

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकूद (साग)मा स्वर्ण जितेका दुई पाकिस्तानी खेलाडी डोपिङ परीक्षणमा असफल भएका छन् ।

नेपालमा गत वर्ष मङ्सिर १५ देखि २४ गतेसम्म भएको १३औँ सागमा…

विश्वकपको छनोट चरणका खेलहरु स्थगित

काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकपको छनोट चरणका खेलहरु स्थगित भएका छन् । कोरोना भाइरसको जोखिम बढेको भन्दै एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले बुधबार एसिया क्षेत्रको विश्वकप छनोटका…

एन्फाको साधारणसभा अनिश्चितकालका लागि स्थगित

काठमाण्डौ । कोरोेना भाइरसको महामारी बढ्दै गएपछि अखिल नेपाल फुटबल सङ्घ एन्फाले आगामी भदौ १५ गते गर्ने भनिएको १९औँ साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ ।

एन्फा प्रवक्ता किरण…

विश्वकप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित २५ जनाको कोरोना परीक्षण

काठमाडौं । फिफा विश्वकप छनोट र एशियन कप छनोटका लागि बन्द प्रशिक्षणमा डाकिएका राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित २५ जनाकोे कोरोना परीक्षण गरिएको छ ।

लगनखेलस्थित पाटन अस्पतालमा आज…

गल्कोट स्पोर्ट्स क्लव टोकियोको छैठौं भलिबल प्रतियोगिता स्थगित

जापान । गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले आयोजना गरेको छैठौ भलिबल प्रतियोगिता स्थगित गर्ने घोषणा गरेको छ।नेपाली नया बर्ष र क्लवको बार्षिकोत्सवको उपलक्ष्यमा हरेक बर्ष गर्दै आईरहेको भलिबल प्रतियोगिता…

काङ्ग्रेसद्वारा सागका स्वर्ण बिजेता खेलाडीलाई नगदसहित सम्मान

काठमाडौं । नेपाली कांग्रेसले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ । शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा कांग्रेसको केन्द्रिय खेलकुद…

राखेपका सदस्यसचिव र उपाध्यक्षद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव रमेश सिलवालले बुधबार सपथ लिएका छन् ।

बुधबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सिंहदरबारस्थित मन्त्रालयलमा…

राखेपको सदस्य सचिवमा पुनः सिलवाल नियुक्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेशकुमार सिलवाल पुनः नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई सदस्यसचिवमा नियुक्त गरेको हो । तीन सदस्यीय सिफारिस समितिले सिफारिस…

अमेरिकामा ५ वर्षिय थापाले हात पारिन तेक्वान्दो प्रतियोगितामा दोश्रो स्थान

टेक्सास । अमेरिकाको टेक्सासमा रहेका पत्रकार सूर्य थापा र शारदा थापाकी सुपुत्री सनसाईन थापाले अन्तरास्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताले अनलाइनबाट गरेको पुम्से प्रतियोगितामा दोश्रो स्थान प्राप्त गर्न सफल भएकी…

मन्त्री विश्वकर्माद्वारा पहिरोका घाइतेसंग भेट,निःशुल्क उपचारको व्यवस्था

पोखरा : युवा तथा खेलकूदमन्त्री जगतबहादुर (सुनार)विश्वकर्माद्वारा गत असार २६ गते राति पोखरा महानगरपालिका–२५ सराङकोटमा गएको पहिरोमा परी घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । पोखरा स्वास्थ्य विज्ञान…

निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालाको अनुगमन तथा निरीक्षण

भक्तपुर : युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्मा तथा पूर्वमन्त्री महेश बस्नेतसहितको टोलीले चाँगुनारायण नगरपालिकाको भँगेरीडाँडामा निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालाको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।

जिल्ला खेलकूद विकास समिति भक्तपुरको…

राष्ट्रिय खेलकूद परिषद्का कार्यवाहक सदस्य–सचिवमा ढकाल नियुक्त

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का कार्यवाहक सदस्य सचिवमा भक्तबहादुर ढकाललाई नियुक्त गरिएको छ । युवा तथा खेलकूद मन्त्रालयले आज ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो । मन्त्रालयको खेलकूद विभाग…

गल्कोट स्पोर्ट्स क्लव टोकियोले छैठौं भलिबल प्रतियोगिता गर्ने

जापान । गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले छैठौ भलिबल प्रतियोगिता गर्ने घोषणा गरेको छ।नेपाली नया बर्ष र क्लवको बार्षिकोत्सवको उपलक्ष्यमा हरेक बर्ष गर्दै आईरहेको भलिबल प्रतियोगिता विश्वभरी फैलिईरहेको कोरोना…

च्याम्पियन खेलमा म्यानचेष्टर सिटीसँग लिभरपुल पराजित

काठमाडौं । लिभरपुल पछिल्लो खेलमा म्यानचेष्टर सिटीसँग फराकिलो अन्तरले पराजित भएको छ । गएराति भएको खेलमा गत सिजनको विजेता सिटीले लिभरपुललाई ४-० ले पराजित गरेको हो ।

अघिल्लो खेलमा सिटी…