Nepali date


शनिबार, माघ ४, २०७६

बिचार-ब्लग

नेपालको निर्वाचनले दिएको सन्देश र नेपालीको भविष्य

ओम गुरुङ,टोकियो  –

  • विभिन्न आशंकाहरुको बावजुद पनि निर्वाचन सम्पन्न भयो यसलाई उपलब्धि नै मान्नु पर्दछ । यसैसंग नयां इतिहास कोरिएको छ, संगै अनेकौ प्रस्नहरु पनि खडा भएका छन…

जापानवाट विजयी जनताका प्रतिनिधीहरूलाई बधाईसहित सुझावहरू

मदन चापागाई टोकियो,नतिजाले अत्यन्त हर्षित बनायो विजयी सम्पूर्ण प्रतिनिधिहरूलाई बधाई । वास्तवमै नेपाली जनताले स्थायित्व र विकास खोजेका रहेछन भन्ने कुराको पुष्टि भएको छ । नेपाली जनाताले दिएको यो…

अचानक हुनसक्ने हृदयघातवाट कसरी जोगिने

काठमाडौं : हृदयघातका कारण प्रकाश दाहाल,जनवादी गायक खुशीराम पाख्रिनको हालै निधन भयो । केही बर्ष पहिले माओवादि नेता श्री पोष्ट बहादुर बोगटीलाई पनि यहि रोगले लगेको थियो । हृदयघातककै…

बिश्व शेर्पा सम्मेलन सफल पार्न शेर्पाहरूको भुमिका

फुर्वा शेर्पा,शेर्पा जातिहरूकेा भाषा,धर्म,कला,संस्कृति तथा मुल्यमान्यताकेा संरक्षण गर्दै बिश्वब्यापी रूपमा त्यसकेा प्रबर्धन गर्ने मुख्य उदैश्यका साथ अक्टेाबर महिनाकेा ८,९र १०मा राजधानी काठमान्डैामा प्रथम बिश्व शेर्पा सम्मेलनकेा चर्चा सबै शेर्पाहरू…

दशैँ मनाउन हुन्छ कि हुन्न एक चर्चा

विजयसागर योन्जन्,
नेपालीहरुको महान पर्व दशा सुरु भईसकेको छ ,विशेष नेपाली हिन्दुधर्मलम्बीहरुको मुख्य पर्व विजया दशमीलाई बिजयाको खुशीयालिमा मानिने गरिन्छ ।तर नेपालकै गैरहिन्दुबादी समुदायहरु माझ अत्यन्तै चर्चा परिचर्चाको बिषय कतै…

यसपालीको वडा दशैं सुखमय रहोस्

-राम तामाङ,जापान, फक्रियोस् जमरा, जीन्दगी त्यसरी नै !
सुस्वास्थ्य, समृद्ध रहोस् जीवन, बितोस् सुखमय भई !!
देश सृमद्ध होस्, जनता समृद्ध हुन्, फेरियास् यो जमाना !!!
विजयदशमी २०७४ को सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलयमय…

दशैंको मुखमा परदेशवाट आमालाई चिठी

पुजनिय आमा साष्टगं दण्डवत,
आराम छु आरामको कामना गर्दछु, ईन्टरनेटको आधुनिक जमनामापनि कान्छाले किन चिठी लेख्यो भनेर अचम्म पर्नुभयो होला है, रहर त मलाई पनि थियो आखाँमा आखा जुधाएर…

क्यान्सर,मुटुरोग,मधुमेहजस्ता रोग रोक्न डा.केसीको ४ टिप्स

डा. रमेश केसी :- केही दशक अघिसम्म हैँजा, पखाला, औलो ज्वरो, क्षयरोगजस्ता सरुवा रोग नेपालीको मृत्युको मुख्य कारण थियो। चिकित्सा सेवा, पोषण, सरसफाइसँगै स्वास्थ्य चेतनामा आएको परिवर्तनले सरुवा रोगहरु…

राष्ट्र विकासको लागि सामूहिक अभियानको खाँचो

रोजगार, शिक्षा तथा आर्थिक सम्पन्नताको सिलसिलामा विभिन्न प्रकृयाबाट सपनाको देशको रुपमा जापान प्रवेश गर्ने नेपाली बढ्दै गएका छन्। गरिबी, रोजगारको अभाव, व्यापार व्यवसायको अनिश्चिता, राजनीतिक द्वन्द्व र अस्थिरताले पिरोलिएका…

खुल्ला पत्र : चुनावको बेलामात्र जनताको घरदैलो पुगेर भएन नेता ज्यू ।

जापानबाट नेपाली चेलिको नेताहरुलाई चिट्ठी ।
महोदय,
नामले मात्र नेताज्युहरु ।
जब राति अनि बुढि ताति भन्ने उखानझै चुनावको बेलामात्र जनताको घरदैलो पुगेका नेताहरु कति चेलिको सिन्दुर पुछिएका छन् भने कति सासु बुहारिको…

प्रवासी नेपाली पत्रकारिताको वास्तविकता

पत्रकारिता भन्ने बितिकै नेपाली समाजमा सुचनाको सम्प्रेशन गरी आम मानिसलाई सुसूचित गर्ने भन्ने बुझिन्छ तर पत्रकारितालाई यतिले सम्बोधन गरेर मात्र हुन्न । हामिले सुने, बुझे र गरेको पत्रकारिता र…

स्थानीय तह र सहकारी क्षेत्र

सात दशक लामो संघर्ष, अनुभव र आवश्यकताका आधारमा निर्मित संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान कार्यान्वयनका क्रममा शक्तिशाली स्थानीय तहको निर्वाचन जारी छ । स्थानीय सरकारको स्वरुपमा क्रियाशील रहने स्थानीय तहले…

स्थानीय तहको नेतृत्व र राजनीतिक रोडम्याप

बहुप्रतिक्षित स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । मतदाताले आफ्नो अभिमत अनुसारको राजनीतिक नेतृत्व प्राप्त गरिसकेका छन् । नागरिकहरुलाई अधिकारसम्पन्न गराउने अभिप्रायले राजनीतिक दलहरुको अगुवाईमा भएको गणतन्त्र,…

जापानको रोजगार र मेरो भोगाइ

खगराज गौतम ,मलाई लाग्थ्यो विकसित देशहरुको भ्रमण वा कार्यथलो बनाउन पाए कस्तो हुन्थ्यो , कालोजको देश ,सपनाको देशका रुपमा आफुले जापानलाई ल्याएको थिए । हुन त आफ्नै मातृभूमिमा हुदाँ…

युमे स्कुलको सफलतामा शरदको सपना र साकामोताको साथ

खोटाङ जिल्लाको दुर्छिम छाँपडाँडा गाउँ । जहाँ पुग्न सदरमुकामबाट २ घण्टा गाडीमा र ९ घण्टा पैदल यात्रा गर्नुपर्छ । यही गाउँमा ६ वर्षअघि खुलेको युमे स्कुल जहाँ स्थानीय २…