Nepali date


शनिबार, माघ ४, २०७६

बिचार-ब्लग

सपनाको सागरमा सयर गरिरहेको सोलुको त्यो यात्रा

सजिना मोक्तान,जापान ।
सपनाहरु देखिरहनुपर्छ र त विपनामा चलायमान युद्ध छेड्न सकिन्छ आफ्नै जिन्दगी र जिन्दगीका यात्राहरुसंग अनि चुम्न सकिन्छ सपनाको सुन्दर मन्जिल ।

सपना र विपनाको तादम्यता के कति होला…

पहिला आफैले गरेको मनोरन्जनलाई पछि हिंसा नभनौं

-शारदा शर्मा :
लाग्यो मि टु मा म पनि किन नहुने । मेरी गाउकी भाउजुको फेसबुक प्रोफाइमा समेत मि टु भन्ने राखेको देखेर एकदिन बेलुकी खाना खाइवरी फोन गरे…

इच्छाशक्तिको अभावमा जनप्रतिनिधि

दुर्गा अधिकारी,
मै खाऊँ, मै लाऊँ, सुखसयल सबै मै गरूँ
मै हाँसू मै बाँचू अरू सब मरून् दुर्वलहरू

कविशिरोमणि लेखनाथ पौडेलको कविताको यो उद्धरण अहिले नेपाली राजनीतिमा प्रस्टै देखिन थालेको छ। काठमाडौंको…

परदेशीको पिढा : चगांसगै उडेछन् दशैँका खुशी

बिश्वबन्धु भण्डारी जापान,
-धेरै भएको थियो आमालाई फ़ोन नगरेको छुट्टिको दिन शनिवार आमालाई फ़ोन हानें । के छ सन्चै हुनुहुन्छ ? मैले सोध्नासाथ आमाका आखाँवाट बररर आशुँ झरे सबैका छोरा…

सामाजिक न्यायमा प्रवासको पत्रकारिता

मीरा राजभण्डारी अमात्य,तीन वर्ष जापान बसाई पछि काठमाडौमा घर जग्गा जोड्न र दाजुको विहे सम्म आफनै कमाईले गर्न भ्याएका कमल (नाम परिवर्तन)लाई निकै गौरव अनुभुति हुन्थ्यो । कम्तिमा आफन्तले…

सडकको विच वाटोमा भेटिएकी आमा

निर केसी/हरेक बिहानी आउनको लागि साझ त अबश्य पर्न नै पर्छ ।जब बिहानीको सुरुवात हुन्छ ,अनि सुर्यले आफ्ना किरणहरुलाई खुशिले छर्किएर धर्तिसम्म पुग्नेगरी फाल्दछ ।त्यही किरण धर्तिसम्म आइपुग्दा भतक्क…

जनप्रतिनिधिको मात्र जीवन सुधार हुने भा के को लागी क्रान्ति ?

जगदीश थापा,जापान । २००७ देखि २०६२/०६३ सम्मको आन्दोलन क्रान्ति जे भन्नुस त्यो कुनै नेपाल रास्ट्र र नेपालि जनताको मुहार फेर्न जिबनस्तर परिबर्तन गर्न भएको थियो जस्तो लागेन त्यो केवल…

छिमेकीलाई गुनासो र बाह्य हस्त़क्षेप

पेम्वा शेर्पा,जापान :-

वास्तविक लोकतन्त्रमा हरेक नागरिकले आफ्नो सिर्जना , क्षमता र विवेकमाथी स्वशासन गर्दछ । यही विश्वव्यापी मान्यताबाट निर्देशित भई आज प्रतेक नेपालीले आफ्नो कुण्ठीत भावनाहरू बिना डर निसकोंच…

नेपालको सन्दर्भमा समावेशी शिक्षाको सवाल

 निष्णु थिङ ,

‘समावेशी, समतामूलक गुणस्तरीय शिक्षा र सबैका लागि जीवनपर्यन्त सिकाई’– इन्चोन घोषणा
शिक्षा २०३०

समावेशी वा समावेशीताको सवाल विश्वव्यापी रुपमा समावेशी लोकतन्त्रको वहस र अवधारणासँगै अगाडि आएको वर्तमान समयको एक…

प्रवासमा घोचपेचको राजनीति गर्नुको औचित्य के ?

मदन चापागाई,जापान  : हामी हरेक नेपाली आफ्नो र परिवारको सुन्दर भविष्य निर्माण गर्ने अभिलाषालेआफ्नो आमाको काँख, परिवारको साथ र प्यारो जन्म भूमी छोडि विदेश आउन बाध्य छौं। हामीलाई विदेशिन…

मैंले यस कारण छाडेँ मिस एण्ड मिसेस नेपाल जापान प्रतियोगिता

प्रेरणा केसी राई-
मेरो नाम प्रेरणा केसी राई हो । म यतिवेला जापानमा रहदै आएको छु । जापानमा विभिन्न समयमा विभिन्न किसिमका कन्सर्ट, फोटो प्रतियोगिताहरुमा म लगभग सहभागि हुदै आएको…

कसले गर्दैछ हाम्रो भाषाको हत्या……….?

राजकुमार राई
जापान, हामी सबैलाई अवगत भएकै कुरा हो नेपाल एक बहुबाषिक ,बहुधार्मीक ,बहुसष्कृतीक मुलुक हो जहा मीश्रीत समाज र समुदय अनुसार हावापानी र रहनसहन समेत फरक पाईन्छ । नेपालमा…

खादा फेसन कि संस्कृति ?

फुर्वा शेर्पा,

बिशेषगरी बौध्दधर्मावलम्बीहरूले जन्म,बिबाह,मृत्युलगायत बिभिन्न महत्वपुर्ण संस्कारहरूमा खादाको अधिकतम प्रयोग गर्ने गर्दछन् । खादा यसो हेर्दा सामान्य जस्तो लागेपनि धार्मिक,सामाजिक हिसाबले महत्व बोकेको पाइन्छ । अहिलेको परिप्रेक्ष्यमा खादाको प्रयोग…

स्थायी सरकार र समृद्ध नेपाल हाम्रो चाहना

जगदिश थापा ,अब आउने नयाँ सरकारसँग जोडीयका आसा भरोसा र विश्वाश, निर्वाचन घोषणापत्र र अरु बेला जनतासामु देखाएको सपना कार्यान्वयनकै लागि आर्थिक विकासको खाका बनाउनु पर्‍यो,घोषणापत्रहरू हावादारी भनेर कार्यान्वयन…

कथाः सायोनारा, मेरी गुमनाम बहिनी

मीरा अमात्य,जापानमा बिहानदेखिको झरीले जनवरीको जाडो झन कठयांगिदैछ । आज आइतबार बल्ल हप्ता दिनको फुर्सद आठ बजिसकेको छ । तर, आलस्यले उठ्न दिँदैन । अनिँदोमा झयालबाट हेरें ।…