Nepali date


मङ्लबार, भदौ ३, २०७६

स्वास्थ्य-शिक्षा

चिकित्सक आन्दोलनमा, सरकार केसीको उपचार खोज्दै

काठमाडौ । सरकारले आमरण अनसनरत डा. गोविन्द केसीको उपचारका लागि अर्को टोली जुम्ला पठाउने तयारी गरेको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलकाअनुसार डा. केसीलाई काठमाडौं ल्याएर उपचार गर्न पनि सरकार तयार…

प्राविधिक शिक्षाका लागि आकर्षण बढ्दो

चितवन : छोटो अवधिको पढाइबाट पनि रोजगार सुनिश्चित हुन थालेकाले प्राविधिक शिक्षाको आकर्षण बढ्दै गएको छ । विद्यार्थीको आकर्षण बढेसँगै प्राविधिक शिक्षा पढाउने कलेजहरुको संख्या पनि जिल्लामा थपिँदै…

स्व. तामाङको नामबाट रामेछापमा ६ वटा एम्बुलेन्स

रामेछाप : स्व. शेरबहादुर तामाङको नामबाट स्थापना गरिएको शेरबहादुर स्मृति प्रतिष्ठान रामेछापले जिल्लामा ६ वटा एम्बुलेन्स दिएको छ ।

प्रतिष्ठानले रामेछाप जिल्लाको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका, खाँडादेवि गाउँपालिका,…

नेपालको सन्दर्भमा समावेशी शिक्षाको सवाल

 निष्णु थिङ ,

‘समावेशी, समतामूलक गुणस्तरीय शिक्षा र सबैका लागि जीवनपर्यन्त सिकाई’– इन्चोन घोषणा
शिक्षा २०३०

समावेशी वा समावेशीताको सवाल विश्वव्यापी रुपमा समावेशी लोकतन्त्रको वहस र अवधारणासँगै अगाडि आएको वर्तमान समयको एक…

निजी विद्यालयले पोशाक,पाठ्यपुस्तक बिक्री गर्न नपाउने,चर्को शुल्क फिर्ता हुने

काठमाडौं ,२३ वैशाख । निजी विद्यालयले आफ्ना विद्यार्थीहरुलाई पोशाक, पाठ्यपुस्तक र झोला बिक्री वितरण गर्न नपाउने भएका छन् । विद्यार्थीका अभिभावकबाट लिइँदै आएको चर्को शुल्क पनि फिर्ता गर्नुपर्ने छ…

सिसा उद्योग स्थापना गर्न लगानी बोर्डले संभाव्यता अध्ययन गर्ने

काठमाडौं,११ वैशाख । लगानी बोर्डले देशमा नै सिसा उद्योग स्थापना गर्नका लागि संभाव्यता अध्ययन गर्न लागेको छ । उद्योग स्थापनाका लागि बिस्तृत संभाव्यता अध्ययन गर्न अहिले परामर्शदाता कम्पनी छनौट…

शैक्षिक परामर्श संघको अध्यक्षमा विष्णुहरि पाण्डे  विजयी

काठमाडौं,९ वैशाख । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा विष्णुहरि पाण्डे  विजयी भएका छन् । अध्यक्षका प्रत्यासी सरोजकुमार बस्नेतलाई पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् ।

शनिबार सम्पन्न…

स्वास्थ्यका लागि यस्तो छ तामाको महत्व

लण्डन । आयुर्वेद विद्यामा स्वास्थ्यका लागि निकै महत्वपूर्ण मानिने तामालाई विज्ञानले पनि मान्यता दिएको छ । आयुर्वेद शास्त्रअनुसार रातभर तामाको गाग्री वा अम्खरामा राखेको पानी पिउने हो भने धेरै…

किन पुरुषहरु बढी उमेरका महिला बढी रुचाउँछन् ?

एजेन्सी : आफूभन्दा विपरीत लिङ्गीप्रतिको आकर्षण एउटा स्वभाविक प्रक्रिया हो । तर, पुरुषमा आफूभन्दा बढी उमेरका महिलाप्रति विचित्रको आकर्षण देखिने गरेको छ।
एउटा ताजा शोधका अनुसार पुरुष आफूभन्दा बढी उमेरका…

मनलाग्दी शुल्क नलिन निजीलाई शिक्षामन्त्रीको निर्देशन

काठमाडौं,२२ चैत । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले मनलाग्दी शुल्क नलिन निजी विद्यालय सञ्चालकहरुलाई निर्देशन दिएका छन् ।

‘शिक्षा क्षेत्र मुनाफा कमाउने क्षेत्र होइन,निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल…

जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न गृहमन्त्री थापाको निर्देशन

काठमाडौं,१० चैत । आोली सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले बाटोमा जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
चक्रपथ सरसफाईको ५० औं हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रममा बादलले…

टोकियोमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

टोकियो,८ चैत । अफोर्डेबल एण्ड सस्टेनेबल हेल्थकेयर एक्सेस  (ASHA) को आयोजना तथा एनआरएनए जापान को बिशेष सहयोग एवं  टोकियो  महानगर पालिकाको प्राबिधिक सहयोगमा सुगिनामी स्थित आसागयाको एभेरेस्ट स्कूलमा निशुल्क…

पेन्टागन कलेजले विश्व सामाजिक कार्य दिवस मनाउने

काठमाडौं,२६ फाल्गुन । पेन्टागन इन्टरनेशनल कलेजले विश्व सामाजिक कार्य दिवस मनाउने भएको छ । युवाहरुलाई लागुपदार्थ दुर्वेशन हुनबाट रोक्ने पिछडीएको समुदायलाई सचेत गराउने र वातावरण स्वस्थ राख्ने उद्देश्यका साथ…

जापानमा नि:शुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर हुने

टोकियो,१७ फाल्गुन । जापानमा रहेका नेपालीहरुको स्वास्थ्य स्थितीको सुधार र स्वास्थ्य सेवाको लागि नि:शुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर हुने भएको छ ।

यहि मार्च २१ तारिख बुधबारको  दिन  टोक्यो आसागयास्थित एभरेष्ट इन्टरनेसनल स्कुलमा…

वातावरण मूल्यांकन नगरिएका होटल र अस्पताललाई जरिवाना

काठमाडौं,१३ फाल्गुन । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी संरचना निर्माण गरेका विभिन्न होटल तथा अस्पताललाई जरिवाना र कारबाही गर्ने निर्णय गरेका छन् ।
आइतबार…