Nepali date


शनिबार, जेष्ठ ११, २०७६

स्वास्थ्य-शिक्षा

भूकम्पले ध्वस्त बनाएको दरबार हाईस्कुलको निर्माण कार्य सम्पन्न

काठमाडौं,१० जेठ । भूकम्पले ध्वस्त बनाएको काठमाडौंको जमलस्थित दरबार हाईस्कुलको मुख्य भवनको निर्माण कार्य सम्पन्न गरिएको छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको सो हाईस्कुलको मुख्य भवनको…

मीनाको सम्पूर्ण पढाइ खर्च गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले व्येहोर्ने

पोखरा । पोखरा महानगरको ल्यान्डफिल्ड साइटमा काम गर्दै अध्ययन खर्च जुटाइरहेकी मीना घर्तीमगरको सम्पूर्ण पढाइ खर्च गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले व्येहोर्ने भएका छन् ।
बुधबार मुख्यमन्त्री गुरुङले आफ्नै…

नेपालमा बर्ड फ्लूको कारण एक युवकको मृत्यु

काठमाडौं । नेपालमा एक जना व्यक्तिमा ‘बर्ड फ्लू’ (एच फाइब एन वान) फेला परेको छ। बर्ड फ्लूका कारण ती व्यक्तिको मृत्यु समेत भइसकेको छ।

२१ वर्षीय युवकको बर्ड फ्लूबाट मृत्यु…

कर्णाली प्रदेशका मन्त्री दल रावलले गरे एकै दिन दुई सुत्केरीको उद्धार

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आफै हेलिकप्टर लिएर दुई जना सुत्केरीको उद्धार गर्नुभएको छ । मन्त्री रावल आफै हेलिकप्टर लिएर बुधबार दुई जना सुत्केरी महिलाको…

दाङमा नयाँ विद्यालयले सञ्चालन अनुमति नपाउने

तुलसीपुर । दाङका दशवटै स्थानीय तहले यसवर्ष नयाँ विद्यालय सञ्चालन गर्न अनुमति नदिने भएका छन् ।

नयाँ शैक्षिक सत्र सुरु भएसँगै नयाँ विद्यालय सञ्चालनका लागि आएका प्रस्तावहरु स्वीकृत नहुने भएका…

दार्चुलाका अधिकांश विद्यालयमा भर्नासँगै विद्यार्थीको हातमा पाठ्युपस्तक

दार्चुला । यो वर्ष समयमै दार्चुलाका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगेको छ । संविधानत माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएपछि यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ ।

विद्यालयले अहिले विद्यार्थी…

शारदा मावि भूतपूर्व विद्यार्थी समाज गेलू रामेछापको बृहत् पहिलो भेला हुँदैं

भक्तपुर । भूतपूर्व विद्यार्थीहरू एकजुट हौ भन्ने नाराका साथ श्री शारदा मावि भूतपूर्व विद्यार्थी समाजको बृहत् भेला हुने भएको छ ।

वैशाख ७ गते शनिवार राष्ट्रीय युबा परिषद् सभाहल भक्तपुरमा…

चिकित्सकको आन्दोलनले वीर अस्पतालका बिरामी मारमा

काठमाडौं । चिकित्सकहरुले ओपीडी सेवा बहिष्कार गरेपछि वीर अस्पतालका विरामीहरुको नियमित चेकअफ गर्न पाउने अधिकारसमेत हनन् भएको छ।

बिहीबार अस्पताल परिसरमा पुगेका विभिन्न रोगले च्यापेका वृद्धवृद्धाले समेत आफ्नो रोगको नियमित…

पाठेघरको मुखको क्यान्सर लाग्नबाट यसरी बच्न सकिन्छ

काठमाडौँ । नसर्ने रोगमध्ये महिलामा देखिने पाठेघरको मुखको क्यान्सर पनि अग्रस्थानमा रहेको छ । पाठेघरको मुखको क्यान्सर भनेको उक्त अंगमा अनियन्त्रित कोषिकाहरुको वृद्धि हुनु हो ।

कसरी हुन्छ ?
पाठेघरको…

जापानको फुकुओकामा नि:शुल्क स्वास्थ्य शिविर हुने,अग्रिम नाम टिपाउन आग्रह

जापान । नेपाल फेस्टिवल २०१९ मा नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबद्वारा दोश्रो निःशुल्क स्वास्थ्य जॉच तथा परामर्श शिविर हुने भएको छ ।

फुकुओका इस्टिच्युट अफ ओकुपेसन हेल्थको प्राबिधिकको बिशेष सहयोगमा…

विद्यालय बन्द नगर्न शिक्षा मन्त्रालयको स्थानीय तहलाई निर्देशन

काठमाडौं । सरकारले शैक्षिक सत्रको अन्तिम अवस्था तथा वार्षिक परीक्षा नजिक आएकाले पठनपाठन प्रभावित गर्ने आन्दोलन नगर्न आग्रह गरेको छ ।

राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुले भने आफूहरुको…

राहत शिक्षक माथि वानेश्वरमा अश्रु ग्यास र पानीको फोहोरा प्रहार

काठमाडौं । आन्दोलनरत राहत शिक्षकलाई प्रहरीले वानेश्वरमा अश्रु ग्यास प्रहार गरेको छ । आन्दोलनरत राहत शिक्षकलाई सुरुमा पानीको फोहोरले तितरबितर पार्न खोजेपनि निषेधित क्षेत्र तोडेर जान खोजेपछि प्रहरीले अश्रु…

केन्यामा हेलिकप्टर दुर्घटना, चार जना पर्यटकको मृत्यु

नैरोबी- केन्याको उत्तरपश्चिममा हेलिकप्टर दुर्घटना हुँदा चार जना अमेरिकी पर्यटक र एक जना केन्याली पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले स्थानीय समय अनुसार आइतबार बिहान करिब ८ बजे…

पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य निकै गम्भीर

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य निकै गम्भीर बनेको छ ।

उनको महत्वपूर्ण अंगहरुले काम गर्न छाडेकाले बचाउन सक्ने सम्भावना न्यून भएको चिकित्सिकहरुले बताएका छन् ।

पूर्वमन्त्री अधिकारीको…

अष्ट्रेलियामा विद्यार्थी अन्योलमा पार्ने कन्सल्टेसीमाथि सरकारले छानबिन गर्ने

काठमाडौं । अष्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविश्य अन्योल पार्ने कन्सल्टेन्सीको विषयमा शिक्षा मन्त्रालयले छानविन शुरु गरेको छ ।

शिक्षा मन्त्रालयका सहसचिव देवकुमारी गुरागाईको संयोजकत्वमा गठित समितिले मर्सि, एक्सपर्ट, कंगारु,…