Nepali date


शनिबार, भदौ ७, २०७६

स्वास्थ्य/खेलकुद

स्वास्थ्य/खेलकुद

भिमादलाई प्रथम प्रादेशिक भलिबलको उपाधि

कास्की । कास्कीको रूपा गाउँपालिकाको आयोजनामा स्थानीय तह स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशअन्तर्गत स्थापित तहहरुबीच भएको ‘प्रथम अध्यक्ष कप खुला भलिबल प्रतियोगिता’को उपाधि तनहुँको भिमाद नगरपालिकाले जितेको छ ।

यही…

अन्तर्राष्ट्रिय जूनियर कोपा फुटबल खेल्नका लागि नेपाली खेलाडी जापान आउँदै

टोकियो । अन्तराष्ट्रिय जूनियर कोपा पुमा टोरेरस फुटबल खेल्नका लागि नेपाली जुनियर खेलाडीहरु जापान आउने भएका छन् ।

विगत १० वर्ष देखि हुँदै आएको यस प्रतियोगितामा नेपालले तीन…

प्रथम तमु धीँ नागोया फुटसल कप-२०१९ में ४ मा हुने

टोकियो । ‘स्वास्थ्यको लागी खेलकूद’ भन्ने मूल नाराको साथ तमु धीं नागोयाको आयोजनामा यही में ४ तारिक शनिवारको दिन प्रथम तमु धीं नागोया फुटसल कप २०१९ हुने जानकारी तमु…

खेलकूदसम्बन्धी विधेयक प्रस्तुत

खस्यौली । प्रदेश नं ५ को प्रदेशसभामा प्रदेशसभाको आजको बैठकमा खेलकूदसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ । सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो विधेयक…

प्रथम नेपाली इसाई फुटबल प्रतियोगिता जापानमा सम्पन्न

जापान । नेपाली ख्रिस्टियन एकता समाज जापानको आयोजनामा प्रथम नेपाली इसाई फुटबल प्रतियोगिता जापान २०१९ सम्पन्न भएको छ ।
आइतवार जापान भरि छरिएर रहेका सबै नेपाली भाषी बिश्वाशिहरु बिचमा…

पाँचौँ महिला साफ फुटबल मङ्गलबारदेखि

विराटनगर ।  पाँचौ महिला साफ फुटबल प्रतियोगिता मङ्गलबारदेखि विराटनगरमा शुरु हुँदैछ । मोफसलमा पहिलो पटक हुन लागेको उक्त प्रतियोगिताको उद्घाटन खेल नेपाल र भूटानबीच हुनेछ ।

शहीद रङ्गशालामा हुने सो…

साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

विराटनगर । विराटनगरमा फागुन २८ गतेदेखि शुरु हुने अन्तर्राष्ट्रिय पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

इतिहासमै पहिलो पटक मोफसलमा हुन लागेको पाँचौँ साफ महिला फुटबल…

खेलमा सुधार, पूर्वाधार निर्माण अबको प्राथमिकता

काठमाडौँ ।वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा खेल क्षेत्रमा दूरगामी असर पार्ने कार्यहरु भएका छन् । राष्ट्रिय खेलकूद ऐनलाई सङ्घीय संरचनाअनुसार परिवर्तन गर्न सरकार सफल भएको छ ।…

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले आज भुटानसँग अभ्यास खेल खेल्दै

काठमाडौ । नेपालको महिला यू–१९ फुटबल टिमले आजबाट अभ्यास खेल खेल्ने भएको छ ।

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले आज भुटानको राष्ट्रिय टिमसँग अभ्यानस खेल खेल्न लागेको हो ।

भुटान र…

सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आजबाट सुरु हुँदै

काठमाडौ । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आजबाट सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा खालीबारी युवा क्लब र समाज कल्याण खेलकुद केन्द्रले प्रतिस्पर्धा गर्दै छन् ।

अखिल नेपाल…

सी–डिभिजन लिगको खेल तालिका सार्वजनिक

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता बुधबारदेखि शुरु हुने भएको छ ।

एन्फाद्वारा आज सार्वजनिक गरिएको खेल तालिकाअनुसार बुधबारदेखि शुरु…

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले केन्यामा आयोजना हुने टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने

काठमाडौ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले केन्यामा आयोजना हुने टी ट्वान्टी अन्तर्राष्ट्रिय  क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।

नेपाली राष्ट्रिय टोलीका टिम म्यानेजर रमन शिवाकोटीले केन्याले आयोजना गर्न लागेको…

टोकियोमा दोस्रो महिला भलिवल प्रतियोगिता हुने

टोकियो । गैरआवसीय नेपाली संघ(एनआरएनए) जापानले अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर दोस्रो महिला भलिवल प्रतियोगिता हुने भएको छ । गत बर्ष पहिलो पल्ट एेतिहासिक रुपमा सम्पन्न भएको यस…

हेपिएको नेपाली महिला क्रिकेटरको गुनासो

काठमाडौँ । खेल एउटै हुन् । हार जीत खेलको पाटो हो । कसैलाई काखा, कसैलाई पाखा किन गरिन्छ ? एउटा टोली जितेर फर्कदा विमानस्थलमा रातो कार्पेट बिच्छ्याइन्छ । अर्को…

क्रिकेट प्रतियोगिता शुरु

भरतपुर- चितवनमा आजदेखि १६औँ मेयर्स चितवन च्याम्पियनशिप ट्रफी क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको एक कार्यक्रमबीच भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले ब्याटिङ गरी उद्घाटन गर्नुभयो । नारायणगढस्थित क्याम्पाचौरमा शुरु…