Nepali date


मङ्लबार, भदौ ३, २०७६

स्वास्थ्य/खेलकुद

स्वास्थ्य/खेलकुद

आईपिएल कोलकाताको चौंथो जित

काठमाडौ । कोलकाता नाइट राइडर्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चौंथो जित निकालेको छ ।

हिजो भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै…

आईपीएलमा मुम्बईको तेस्रो जित

काठमाडौ । इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई ४० रनले हराएको छ ।

राजीव गान्धी अन्तर्रा्ष्ट्रिय मैदानमा भएको खेलमा हैदरावादले टस जितेर बलिङको…

आइपिएलमा दिल्लि पराजित

काठमाडौ । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने रहेको टोली दिल्ली क्यापिटल्स पराजित भएको छ ।

गए राति भएको खेलमा दिल्लीलाई सनराइजर्स हैदरावादले ५ विकेटले हराएको हो…

आठौँ राष्ट्रिय खेलकूदको तालिका सार्वजनिक

काठमाडौँ । प्रदेश नम्बर ५ मा आयोजना आगामी वैशाख ५ गतेदेखि हुने आठौँ राष्टिय खेलकूद प्रतियोगिताको धरैजसो खेल बाँकेमा हुने भएको छ ।शुक्रबार आठौँ राष्टिय खेलकूदको मिति घोषणा भएसँगै…

राष्ट्रिय खेल भलिबलको भविष्य अन्योलमा

काठमाडौँ । राष्ट्रिय खेलको रूपमा मान्यता पाएको दुई वर्ष नपुग्दै भलिबल खेल अब राष्ट्रिय खेल हुने नहुनेमा अन्योल सिर्जना भएको छ । हालै युवा तथा खेलकूद मन्त्रालयले तयार गरी…

टोकियोमा हुने भलिबल प्रतियोगितामा सहभागिताका लागि दर्ता खुल्ला

जापान । नेपाली नया बर्ष २०७६ तथा गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानको बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित पाँचौ मैत्रीपुर्ण सिल्भर रनिंगकप भलिबल प्रतियोगितामा सहभागिताका लागि दर्ता खुल्ला गरिएको छ ।
हरेक…

एनआरएनले आठौं राष्ट्रिय खेलकुदमा ९ देशबाट ९ खेलमा सहभागिता जनाउने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन)ले पहिलो पटक आठौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने भएको छ । यही चैत्र अन्तिम सातादेखि नेपालगञ्जमा हुने खेलमा विदेशमा बस्ने नौ देशका २४ खेलाडीले…

आठौँ राष्ट्रिय प्रतियोगिताका खेलको टुङ्गो लाग्यो

राँझा । प्रदेश नं ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति औपचारिक रुपमा घोषणा नभए पनि खेल हुने स्थानको टुङ्गो लागेको छ ।

प्रतियोगितामा समावेश कूल ३८ खेलमध्ये…

मैत्रीपूर्ण खेलमा नेपाल–कुबेत भिड्दै

काठमाडौ । अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

दुई मैत्रीपुर्ण खेल खेल्न कुवेत पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्न लागेको हो ।…

एएफसी कपलाई टोली घोषणा

काठमाडौँ। मनाङ मस्र्याङ्दी क्लबले एशियाली फुटबल महासङ्घ (एएफसी)कप खेल्ने २१ जना खेलाडीको सूची एएफसीमा पठाएको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेताको हैसियतामा पहिलो पटक एएफसी कप खेल्न लागेको…

कराँतेमा नेपालले जित्यो ऐतिहासिक २ पदक,एनआरएनए अध्यक्ष भट्टवाट भब्य सम्मान

टोकियो । नवौं सितोरियो कराते विश्व च्याम्पियनसिपमा नेपालले जापानमा ऐतिहासिक पदक जितेको छ ।

नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समूहमा रजत पदक जितेका छन् । आइतबार काजकिस्तानका खेलाडी तसिम…

महिला साफ च्याम्पियनसिप : बंगलोदशलाई पराजित गर्दै नेपाल बन्यो समुह विजेता

काठमाडौँ । बंगलादेशलाई हराउदै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको समुह विजेता बनेको छ । यो खेल अघि नै सेमिफाइनल पुगिसकेको नेपालले समुह विजेताका लागि बंगलादेशलाई हराउनुपर्ने थियो ।

सहिद रंगशाला…

यू–१९ क्रिकेट टोली घोषणा

काठमाडौँ- रोहितकुमार पौडेलको कप्तानीमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यू–१९ क्रिकेट वल्र्डकप क्वालिफायर एशियाका लागि नेपाली टोली आज घोषणा गरिएको छ ।

यसअघि यू–१९ का कप्तान आसिफ शेखको स्थानमा रोहितलाई कप्तान…

२३ वर्षमुनिको एफएसी च्याम्पियनसिपको छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौ । अखिल नेपाल फुटबल संघ एन्फाले कतारमा आयोजना हुने एएफसी २३ वर्षमुनिको च्याम्पियनसिपको छनोट खेल खेल्ने नेपाली टोलीको घोषणा गरेको छ ।

सन् २०२० मा थाइल्याण्डमा आयोजना हुने च्याम्पियनसिपका…

एनआरएनए जापान महिला भलिवल प्रतियोगिता स्थगित

टोकियो । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर दोस्रो महिला भलिवल प्रतियोगिता मार्च महीना भित्र गर्ने निर्णय गरेको थियो ।
तर समयमै गर्न नसकिएको कारण स्थगित…