Nepali date


मङ्लबार, भदौ ३, २०७६

स्वास्थ्य/खेलकुद

स्वास्थ्य/खेलकुद

१३ औं सागको औपचारिक तयारी शुरु,लोगो र मस्कट सार्वजनिक

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक तयारी सोमबारदेखि शुरु भएको छ ।

साग खेलकुद तयारी तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार प्रतियोगिताको…

१२ औं संस्करणको चौथो पटक आईपीएलको उपाधि मुम्बईलाई

काठमाडौं । आईपीएल क्रिकेटको १२ औं संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा चेन्नाई सुपर किंग्सलाई १ रनले स्तब्ध पार्दै मुम्बईले चौथो पटक आईपीएलको…

म्यान्चेस्टर सिटी इङ्लिस प्रियिमर लिग फुटबलको शीर्ष स्थानमा

एजेन्सी । लेस्टर सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी इङ्लिस प्रियिमर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।

गए राति भएको खेलमा म्यान सिटीले लेस्टरलाई १–० ले पराजित गर्‍यो । कठिन खेलमा…

नवौँ राष्ट्रिय खेलकूद फागुन २० देखि, गण्डकी प्रदेशमा आयोजना हुने

राँझा । नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता गण्डकी प्रदेशमा आगामी २०७७ फागुन २० देखि २७ गतेसम्म हुने भएको छ । आज नेपालगञ्जमा बसेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्ड बैठकले उक्त…

आईपीएलको दोस्रो खेलमा सन्दीप लामिछानेले धमाकेदार प्रदर्शन

काठमाडौं । दिल्लीको फिरोज शाह कोटाला मैदानमा आईपीएलको शनिबार दोस्रो खेल घरेलु टोली दिल्ली क्यापिटल्स जित्दा नेपाली स्पीनर सन्दीप लामिछानेले धमाकेदार प्रदर्शन गरे ।

४ ओभरमा ४० रन दिएर ३…

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आज १८ खेल हुँदै, विभागीय टोलीको वर्चस्व कायमै

काठमाडौ । प्रदेश पाँचमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आज १८ खेल हुदैछन् । प्रदेश नम्बर ५ मा सञ्चालन भईरहेको प्रतियोगितामा विभिन्न १८ विधामा प्रतिस्पर्धा हुनेछ ।

यसैबीच, …

आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सद्वारा दिल्ली क्यापिटल्स पराजित

काठमाडौ । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

हिजो भएको खेलमा मुम्बईले नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने…

विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो

काठमाडौँ । आगामी वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) एकदिवसीय विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो भएको छ ।

मलेसियामा जारी एशिया छनोटअन्तर्गत आज भएको खेलमा संयुक्त…

आईपीएलमा आज दिल्ली र मुम्बई खेल्दै

काठमाडौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

दिल्लीको घरेलु मैदानमा हुने आजको खेल राति ८ बजेबाट सुरु हुनेछ ।…

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज

काठमाडौ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर पाँचको नेपालगञ्ज रंगशालामा एक कार्यक्रमकाबीच प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुहुनेछ ।

आयोजक राष्ट्रिय खेलकुद परिषदले…

१७ औं तेक्वान्दोमा सहभागि हुन नेपाली खेलाडीहरु जापान आउँदै

टोकियो । नेपाल तेक्वान्दो संघ अन्तर्गतको नेपाली तेक्वान्दो खेलाडीहरु नेपाल को नेतृत्व गरेर जापानमा हुने १७ औँ वाता ओपन ईन्टरनेश्नल तेक्वान्दो च्याम्पियनसशिपमा भाग लिन जापान आउने भएका छन्…

आइपीएलमा आज दुई खेल हुने

काठमाडौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएको छ ।

शिर्ष स्थानमा रहेको चेन्नई र छैठौं स्थानमा रहेको हैदरावादबीचको खेल हैदरावादको…

आइपीएलमा बैंगलोर ५ विकेटले पराजित

काठमाडौ । मुम्बई इन्डियन्सले आइपीएलमा रोएल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ ।

जितपछि ८ खेलबाट १० अङ्क जोडेको मुम्बई अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ । दिल्ली क्यापिटल्सको…

यु–१९ विश्वकप छनोटः मलेसियामाथि नेपालको विशाल जीत

काठमाडौँ । यू–१९ विश्वकप छनौट अन्तर्गत आज नेपाली युवा टिमले आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएकोमा…

वर्षा बाधक बनेपछि नेपाल युएईसँग पराजित

काठमाडौ । आईसीसी १९ वर्षमुनिको एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।

आज भएको खेलमा नेपाल युनाईटेड अरब इमिरेट्स (युएई) संग डकवर्थ…