Nepali date


शनिबार, भदौ ७, २०७६

स्वास्थ्य/खेलकुद

स्वास्थ्य/खेलकुद

बेसबलका सात खेलाडी प्रशिक्षण लिन जापान आउने

काठमाडौं,१७ बैशाख । गुर्खा क्रु क्लबका सात जना खेलाडी बेसबल खेलको प्रशिक्षण लिन सोमबार जापान जाने भएका छन् । टोली नेता एवम् क्लबका उपाध्यक्ष केशव थापाका अनुसार खेलाडी जापानको…

तेस्रो मैत्रीपुर्ण भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

टोकियो,१७ बैशाख । गल्कोट स्पोर्ट क्लबले आयोजना गर्न लागेको तेस्रो मैत्रीपुर्ण भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।

नेपाली नयाँ वर्ष २०७४ तथा क्लबको तेस्रो वार्षीकोत्सवको अवसर पारेर प्रतियोगिता…

कालभैरव गाईज तोचिगीलाई फुटसल टुर्नामेन्ट कपको उपाधी

तोचिगी : तेस्रो चरणको युएफएन कपको उपाधी काल भैरव गाईज युथ क्लव ताचिगीले हात पारेको छ । आईतबार सम्पन्न रोमान्चक खेलको फाईनलमा फुस्सा गाईजलाई दुई सुन्य गोल…

कोपा अन्तर्राष्ट्रिय कपमा भाग लिन जापान आएका खेलाडीलाई भब्य स्वागत

टोकियो,१७ चैत । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी वसन्त गौचनको पहलमा यू १२ टोली कोपा पुमा तोरेरस अन्तर्राष्ट्रिय कपमा भाग लिन आइपुगेको छ । प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा १२…

तोचिगीमा ठुलो धनराशिको फुटसल टुर्नामेन्ट हुने

टोकियो,१ चैत्र । गैर-आवासिय नेपाली संघ जापान तोचिगी र नेवारी किचेनको संयुक्त आयोजनामा आउँदो अप्रील २ तारिख तोचिगीमा हालसम्मकै सबैभन्दा धेरै पुरस्कार राशी फुटसल टुर्नामेन्ट  हुने भएको छ ।

यो…

केन्यालाई ७ विकेटले पराजित गर्दै नेपाल विजयी

काठमाडौं,३० फागुन ।  विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँगको दोस्रो खेलमा नेपालले सफलता प्राप्त गरेको छ ।

नेपालले केन्यालाई ७ विकेटले पराजित गर्दै सफलता प्राप्त गरेको हो । खेलमा ज्ञानेन्द्र…

घरेलु मैदानमा केन्याले नेपाललाई ५ विकेटले हरायो

काठमाडौं,२८ फागुन ।  विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल केन्यासँग घरेलु मैदानमा पराजित भएको छ । वर्षाले प्रभावित खेलमा केन्याले डीएल मेथडका आधारमा ९४ रनको लक्ष्य पाएको थियो, जसलाई उसले २४ औं…

हंगेरी सरकारले २०२४ को ओलम्पिक आयोजकको जिम्मा नलिने

काठमाडौं,१२ फागुन । सन् २०२४ मा हुने ग्रिष्मकालीन ओलम्पिकको आयोजक बन्ने दौडबाट बुडापेष्ट पछि हटेको छ । हंगेरी सरकारका प्रवक्ताले यसको पुष्टि गरेका छन् ।

२ लाख ६० हजारभन्दा बढी…

विश्वका उत्कृष्ट तिस युवा क्रिकेटरको सूचीमा नेपालका लामिछाने

काठमाडौं,२९ माघ । नेपालका सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरहरुको सूचीमा परेका छन् ।

‘अल आउट क्रिकेट’ले विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूची सार्वजनिक गरेको छ, जसमा नेपालका युवा…

नेपाली नव बर्षमा गल्कोट स्पोर्ट क्लब जापानको भलिवल प्रतियोगिता

टोकियो,२४ माघ । गल्कोट स्पोर्ट्स क्लव टोकियोले आगामी में महिनाको १ तारिख टोडा सिटी स्पोर्ट्स सेन्टर टोडा साईतामामा तेस्रो मैत्रीपूर्ण रनिंग कप भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

क्लवले…

पोखरामा शनिबारदेखि हुने अन्र्तराष्ट्रिय भलिवल प्रतियोगिताको तयारी पूरा

पोखरा,२२ माघ । पोखरामा शनिबारदेखि हुने अन्र्तराष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघ पोखराले जनाएको छ…