Nepali date


आइतवार, साउन ५, २०७६

स्वास्थ्य/खेलकुद

स्वास्थ्य/खेलकुद

प्रथम एनआरएनए जापान र गण्डकी प्रदेश स्तरिय पुरुष भलिवल प्रतियोगिता हुने

टोकियो । बिभिन्न क्षेत्रमा आफ्नो सहभागिता देखाउदै आएको एनआरएनए जापानले एक फरक बिषय खेलकुदमा एनआरएनए जापानको सहभागिता संगै “प्रथम एनआरएनए जापान गण्डकी प्रेदेश स्तरिय पुरुष भलिवल प्रतियोगिता संगै सो…

गल्कोट स्पोर्ट्स क्लवको अधिबेशन सम्पन्न,अध्यक्षमा लक्ष्मण कार्की

टोकियो । “स्वास्थ्यका लागी खेल राष्ट्रका लागी खेल” भन्ने मुल नाराका साथ स्थापित गलकोट स्पोर्ट्स क्लब टोकियोले तेस्रो अधिबेशन सम्पन्न गरेको छ ।

दुई चरणमा बिभाजन गरेर गरिएको अधिबेशनमा दुबै…

रामेछाप प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि रामेछाप नगरपालिकालाई

रामेछाप,पुष्कर खड्का । रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा जारी रामेछाप जिल्लाकै ठुलो धन राशिको प्रथम मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक रामेछाप नगरपालिका आफैले हात पारेको छ…

दोस्रो मैत्रीपूर्ण खुल्ला रनिङ पुरुष भलिबल प्रतियोगिता जापानमा हुने

टोकियो । नेपाल भलिबल संघ जापान शाखाको आयोजनामा जापानमा पुरूष भलिबल प्रतियोगिता हुने भएको छ ।

आगमी सेक्टेम्बर १९ तारिख साईतामा केन स्थित टोडा स्पोर्ट सेन्टरमा आयोजना हुने प्रतियोगिता…

गेलुमा जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य परिक्षणगरि औषधी र छाता बितरण

रामेछाप । जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य परिक्षण तथा औषधी र छाता बितरण कार्यक्रम सम्पन्न भएको छ ।
आज मंगलवार मन्थली नगरपालिका १२ गेलु सिक्रालमा जेष्ठ नागरिकलाई नि शुल्क…

फाइनलमा हङकङलाई हराउदै यू–१९ एसिया कपमा नेपालको स्थान

काठमाडौं । नेपालले यू–१९ एसिया कप खेल्ने भएको छ । मंगलबार पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङमाथि ६ विकेटको शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो ।

मलेसियाको…

थाईल्याण्डमा हुने कराते च्याम्पियनसिपमा जाने राष्ट्रिय टोलीलाई विदाई

काठमाडौं । थाईल्याण्ड खुल्ला कराते च्याम्पियनसिपमा सहभागि हुन जाने राष्ट्रिय टिममा रहि ते¥हौं दक्षिण एशियाली खेलकुदको लागि तयारी गरिरहेका नेपाली कराते टोलीलाई आज एक कार्यक्रम विच तालिम तथा प्रशिक्षण…

तोकिएकै समयमा १३ औं साग गर्ने राखेप नवनियुक्त सदस्य सचिव सिलवालको प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सचिव रमेश सिलवालले तोकिएकै समयमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) गर्ने चुनौती स्वीकार गरेर आफू नेतृत्वमा आएको बताएका छन् ।

तयारी…

रामेछाप नगरपालिकामा प्रथम मेयर कप फुटबल प्रतियोगिता हुँदै

रामेछाप,पुष्कर खड्का ।
रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा प्रथम मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिता २०७६ हुने भएको छ । रामेछाप नगरपालिकाको आर्थिक वर्ष २०७५ ,७६ को स्वीकृत बजेट तथा…

जुलाई १६ मा गल्कोट स्पोर्ट्स क्लव टोकियोको दोश्रो अधिबेशन हुने

टोकियो । “स्वास्थ्यका लागि खेल ,राष्ट्रका लागि खेल”भन्ने मुख्य नाराका साथ सन २०१५मा स्थापना भएको गल्कोट स्पोर्ट्स कल्व टोकियो जापानको दोश्रो अधिबेशन यही जुलाई १६ तारिकमा हुने भएको छ।

स्थापना…

ब्राजिल कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश

एजेन्सी । ब्राजिल कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
गोलरक्षक एलिसन बेकरले टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेपछि ब्राजिल कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश गरेको हो ।…

अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

काठमाडौं । अष्ट्रेलिया आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा इङ्ल्यान्डलाई ६४ रनले पराजित गर्दै अष्ट्रेलियाले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

लर्डस क्रिकेट मैदानमा…

यी हुन् डन्डीफोर हटाउने ७ घरेलु उपाय

एजेन्सी । सुन्दर देखिने चाहना सबैको हुन्छ। तर, सुन्दर र चम्किलो छाला भन्नेवित्तिकै कहाँ बनाउन सकिन्छ र। अझ अनुहारमा आउने अत्याधिक डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ। सुन्दर मुहारलाई…

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता: मन्थली मावि प्रथम बन्न सफल

रामेछाप । मन्थली नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता मन्थली माविले जितेको छ । पठनपाठनमा नमूना विद्यालयको रुपमा पहिचान बनाएको मन्थली माविले खेलकुदमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम बन्न…

विदेशका रहेका खेलाडीहरु नेपालको खेलकुद क्षेत्रको विकास र विस्तारमा जुट्ने

काठमाडौ । यो वर्षदेखि क्युकोशिन कराँते खेलाडी र प्रशिक्षकलाई पुरस्कृत तथा सम्मानित गरिने भएको छ।

विश्वका विभिन्न मुलुकमा रहेका पूर्व तथा वर्तमान क्युकोशिन खेलाडीहरुले गठन गरेको युनाइटेड नेपालिज क्युकोशिन एडभान्समेन्ट…