Nepali date


मङ्लबार, भदौ ३, २०७६

समाचार

माग १८ हजारको पाउने ५० जना

वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत ऋण दिने कार्यक्रम कार्यान्वयनमै नआई अलपत्र पर्ने सम्भावना बढेको छ।

वैदेशिक रोजगार बोर्डले विदेशबाट फर्केका युवालाई सहुलियत ऋण उपलब्ध गराउने भन्दै पाँच महिनाअघि लगत संकलन…

रामेछापमा २०अाैं अन्तराष्ट्रिय युवा दिवस मनाइयो

कैलाश खत्री,मन्थली ।
रामेछापको सदरमुकाम मन्थलीमा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सोमबार एक कार्यक्रमको आयोजना गरिएको छ । मन्थली नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जिल्ला स्थित सरकारकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि…

रामेछापमा फोनिजको २० औँ स्थापना दिवस मनाइयो,पत्रकार सुमित सम्मानित

कैलाश खत्री,रामेछाप ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २०औँ स्थापना दिवस रामेछापमा पनि मनाइएको छ । सोमबार सदरमुकाम मन्थलीमा समावेशी लोकतन्त्रको आधार , पुर्ण समावेशी सञ्चार भन्ने मुख्य नाराका…

नागरिकका वैयक्तिक गोपनीयता कायम होस्

काठमाडाैं। प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकिएको छ।

समितिको आजको बैठकले उक्त विधेयमाथिको सांसदले दिएका सुझावलाई समेटेर परिमार्जन गरी…

घुस रकमसहित वन अधिकृत पक्राउ

डोटी। रु तीन लाख २६ हजार नगदसहित डोटीको बिपीनगरमा कार्यरत एकजना सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। काम गरिदिएबापत वन उपभोक्ता समितिका…

सबै जाति र संस्कृतिका चाडपर्वहरुप्रति सरकारको उत्तिकै सम्मान : मुख्यमन्त्री पौडेल

काठमाडौँ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै जाति र संस्कृतिका चाडपर्वहरुप्रति सरकारले उत्तिकै सम्मान गर्ने बताएका छन् ।

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इदुल जोहा) का अवसरमा…

काँकरभिट्टाबाट अवैध हतियार बरामद

सुरुङ्गा।कानूनी प्रमाणीकरण बाहेक राखिएको हतियार अवैधानिक ठहर हुने कानूनी प्रावधान विपरीत झापामा पटक पटक अवैध हतियार बरामद हुँदै आएको छ।

खुल्ला सिमानाका कारण झापामा अवैध हातहतियारको अवस्था भयावह रहेको देखाएको…

विप्लवका १७ कार्यकर्ता पक्राउ

सुरुङ्गा। गत चैत २८ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै झापामा प्रहरीले सो समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ।

प्रहरीले जिल्लाका विभिन्न स्थानबाट…

दूधको मूल्य भदौदेखि बढ्ने, प्रतिलिटर ८ रुपैयाँसम्म बढ्ने

दूधको मूल्य भदौ १ गतेदेखि लागू हुने गरी बढ्ने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरुप तीन वर्षपछि दूधको मूल्य बढाउने प्रक्रिया सुरु गरेको…

सुरक्षाकर्मी दुरुपयोगबारे छानबिन

नेपाल प्रहरीका सेवानिवृत्त उच्च अधिकारीका घरमा सुरक्षाकर्मी राखेको विषयमा गृह मन्त्रालयले आवश्यक छानबिन सुरु गरेको छ। प्रहरी प्रधान कार्यालयले आन्तरिक निर्देशिका बनाएर धमाधम पूर्व उच्च प्रहरी अधिकारीलाई सुरक्षाकर्मी दिनु…

सिंहदरबार घेर्न पुगेका जनजाति महासंघका उपाध्यक्षसहित १९ पक्राउ

काठमाडौँ । आरक्षण बचाऔं आन्दोलनको अगुवाईमा आइतबार सिंहदरबार घेर्न पुगेका केही आन्दोलनकारीलाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको छ ।
सिंहदरबारको पश्चिम गेट भद्रकालीमा धर्ना सहभागीमध्ये १९ जना पक्राउ परेका…

कर्णालीमा आत्महत्याको अवस्था डरलाग्दो

सुर्खेत । आत्महत्या समाज विकासको निकै ठूलो बाधक घटना बन्दै गएको छ । समाजमा घट्ने यस्ता प्रकारका घटनाले पारिवारिक मात्र होइन, सांस्कृतिक, सामाजिक र आर्थिक वातावरणमा समेत प्रभाव पार्न…

ह्वासिङ सिमेन्टलाई जग्गा भाडामा दिने निर्णय रद्द गर्न सरकारलाई निर्देशन

काठमाडाैं। प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले धादिङमा स्थापना हुने ह्वासिङ सिमेन्ट कम्पनीलाई सार्वजनिक जग्गा ५० वर्षका लागि भाडामा दिने स्थानीय तहको निर्णय रद्द गर्न सरकारलाई निर्देश गरेको छ।

उक्त कम्पनीले त्यस…

म चुनौती स्वीकार गरेरनै आएको हुँ साग हुन्छ : सदस्य–सचिव सिलवाल

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले आफु चुनौती स्वीकार गरेर नै खेलकुद क्षेत्र रोजेको बताएका छन्। शनिवार मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय कमिटीले आयोजना गरेको स्वागत तथा बधाई…

जम्मु–कश्मीरका नेपालीः सुरक्षित तर चिन्तित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले गरेको जम्मु–कश्मीरको विशेषाधिकार खारेजलगायत निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएका बेला त्यहाँ विभिन्न पेसा व्यावसाय गर्दै आएका नेपाली आफ्नो सुरक्षालाई लिएर चिन्तित…