Nepali date


बिहिबार, माघ ९, २०७६

समाचार

कर्णालीमा शल्यचिकित्सक पठाउने विषय प्राथामिकतामा छ : राज्यमन्त्री रावत

सुर्खेत । नवनियुक्त स्वास्थ्य जनसंख्या राज्यमन्त्री नवराज रावतले स्वास्थ्य समस्या हल गर्नका लागि कर्णाली प्रदेश पहिलो प्राथमिकतामा राखिने बताएका छन् । उनले शनिबार सुर्खेत विमानस्थलामा प्रेससंगठन नेपाल सुर्खेतले गरेको…

नेकपानिकट सांस्कृतिक महासङ्घको पूर्ण एकता

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसङ्गठन जनसांस्कृतिक महासङ्घ, नेपालले १५१ सदस्यीय एकीकृत केन्द्रीय समिति र घटकीय संस्थाको नेतृत्व टुङ्गो लगाएको छ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी…

मौसम बद्ली : देशैभर वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम…

राष्ट्रियताका विषयमा राष्ट्र एकतावद्ध भएको छ : अध्यक्ष प्रचण्ड

बाग्लुङ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताका विषयमा राष्ट्र एकतावद्ध भएको बताएका छन्। बाग्लुङको बुर्तिवाङमा आयोजित चुनावी सभालाई शनिबार सम्बोधन गर्दै उनले कालापानी क्षेत्रलाई…

युवालाई पाँच अर्ब बराबरको सहुलियत ऋण

उद्यमशीलतामा लागेका युवालाई सरकारले सहुलियतपूर्ण ऋण दिने भएको छ। राष्ट्रिय युवा परिषद्ले सञ्चालन गरेको एकहप्ते उद्यमशीलता विकास र वित्तीय साक्षरता तालिममा सहभागी भएका युवालाई बिनाधितो सहुलियतपूर्ण ऋण दिने भएको…

यसरी बनाउन सकिन्छ बागमतीलाई फोहोरमुक्त

‘हिँड्दै, पाइला मेट्दै’ भन्ने भनाइ र बागमती नदी सफाइको नियति उस्तैउस्तै भएको छ । दुई महिना नबित्दै बागमतीमा सफाइ गरिएको ठाउँमा फेरि जस्ताको त्यस्तै नै फोहोर हुने गरेको छ…

काठमाडौँको आकाशमा अनौठो विमान

शनिवार बिहान राजधानीको आकाशमा अनौठो विमान देखापरेपछि उपत्यकाबासी अचम्मित भएका थिए ।

राजधानीलाई दुई फन्को लगाएको उक्त अनौठो जहाज कहाँबाट नेपाल प्रवेश गर्यो र कुन प्रयोजनका लागि सो विमानले राजधानीको…

बालाचतुर्दशी : दिवंगत पितृका नाममा दीपदान तथा शतबीज छरिँदै

काठमाडौं- प्रत्येक वर्ष मंसिर कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइँदैछ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका…

मन्त्रालय हेरफेरप्रति समाजवादी पार्टीको असहमति,सरकार नछाड्ने

काठमाडौं । समाजवादी पार्टीले मन्त्रालय हेरफेरप्रति असहमति जनाएको छ । साथै उसले सरकार गठनका क्रममा भएको संविधान संशोधनाको सहमति कार्यान्वयनबारे सरकार र सत्तारुढ दलसँग वार्ता गर्न समिति गठन गरेको…

राष्ट्रियताका विषयमा राष्ट्र एकतावद्ध भएको छ : अध्यक्ष प्रचण्ड

बाग्लुङ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताका विषयमा राष्ट्र एकतावद्ध भएको बताएका छन्। बाग्लुङको बुर्तिवाङमा आयोजित चुनावी सभालाई शनिबार सम्बोधन गर्दै उनले कालापानी क्षेत्रलाई…

समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई हासिल गर्न शान्ति आवश्यक : गृहमन्त्री थापा

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को आकांक्षालाई हासिल गर्न शान्ति आवश्यक रहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजना गरिएको अन्तर्राष्ट्रिय बाैद्ध एकता सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री…

उपनिर्वाचन जितेर सरकारका पक्षमा जनमत छैन भन्ने सन्देश दिनुपर्छ : देउवा

पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसले उपनिर्वाचन जितेर सरकारका पक्षमा जनमत छैन भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याइने बताएका छन्।

मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको…

नेपालगञ्ज विमानस्थललाई अत्याधुनिक बनाउँछौँ : मन्त्री भट्टराई

नेपालगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी पाँच वर्षभित्र नेपालगञ्ज विमानस्थललाई अत्याधुनिक र सुविधा सम्पन्न बनाइने बताउनुभएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको २८ औँ साधारणसभाको आज…

धितोपत्र बजारमा एक अर्ब ५७ करोडको कारोबार

काठमाडौं । साताभर नै धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १६७ कम्पनीको ५५ लाख २० हजार ८२२ कित्ता शेयर…

फेवातालमा १० हजार माछाका भुरा छोडियो

कास्की । विश्व मत्स्य दिवस २०७६ का अवसरमा पोखरास्थित फेवातालमा १० हजार माछाका भुरा छोडिएको छ ।

परम्परागत र स्थानीय माछा आयातीत माछाका प्रजातिका कारणले लोप हुने खतरा बढेपछि मत्स्य…