Nepali date


मङ्लबार, मंसिर २४, २०७६

समाचार

आँखाको ज्योतिले दियो खुशी

महोत्तरी। “बौवा, बुझायत छल, जे आब बुढारी नर्क भगेल, मुदा, आँइखक रोशनी हमरा नव जिनगी देलक” (लाग्दथ्यो, बुढ्यौली उमेर नर्क (अति कष्टकरको अर्थमा) बन्यो, तर आँखाले ज्योति पाएपछि फेरि…

उपनिर्वाचनमा बदर मत न्यून

काठमाडौं । निर्वाचन आयोगका अनुसार यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनमा विगत निर्वाचनको तुलनामा बदर मत सङ्ख्या न्यून देखिएको छ । मतदाता शिक्षा कार्यक्रममा प्रयोग गरिएको नमूना मतपत्र, जानकारीमूलक…

राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा आयोग

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै आयोग राष्ट्रियसभा सदस्यको…

१० वर्षे गुरुयोजना चाँडै सार्वजानिक हुन्छ : मुख्यमन्त्री राई

विराटनगर। सुनसरीको दुहवी नगरपालिकाले बहुवार्षिक योजना अन्तर्गत रु एक अर्व २३ करोड ६४ लाखको विभिन्न चार योजना सार्वजनिक गरेको छ।
ती योजनाहरुमा दुहवी नपा–७ मा रु ९३ करोड ३१ लाखको…

मेलम्ची प्रशोधन केन्द्र : पुसभित्र सक्न निर्देशन

खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न निर्देशन दिएकी छन् ।

उनले बिहीबार निर्माणस्थल निरिक्षण गरी दोस्रो प्रशोधन केन्द्र छिटो सम्पन्न गर्न विभागीय प्रमुखहरुलाई निर्देशन…

ग्लोबल आइएमई सबैभन्दा ठूलो वाणिज्य बैंक

स्थापनाको डेढ दशक नपुग्दै मुलकुका पुराना वाणिज्य बैंकहरूलाई पछि पारेर ग्लोबल आइएमई बैंक मुलुककै ठूलो बैंक बनेको छ ।

जनता बैंकसँग मर्जर सफलतापूर्वक सम्पन्न भएपछि ग्लोबल आइएमई २० अर्ब रुपैयाँ…

प्रश्नपत्र आउट गरेर क्याम्पस प्रमुख र सीईओका छोराछोरीलाई परीक्षा

काठमाडौं : पोखरास्थित गण्डकी मेडिकल कलेजमा एमबीबीए पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र सीईओका छोराछोरी र भाइभतिजा गरी पाँच जनालाई परीक्षामा सामेल गरेको भन्दै आन्दोलनरत विद्यार्थीले…

देउवा भेट्न प्रचण्ड पुगे बुढानिलकण्ठ, देउवाले दिए बधाई

काठमाडौंं :कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाको कार्यकारी अध्यक्ष भएकोमा पुष्पकमल दाहाललाई बधाई दिएका छन्।

कार्यकारी अध्यक्षको जिम्मेवारी पाएको पन्ध्रौं दिन बिहीबार दाहाल प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवालाई भेट्न उनकै…

अब ट्रम्पविरुद्धको महाभियोग अघि बढ्छ: विपक्षी नेता

बीबीसी। अमेरिकामा संसदको तल्लो सदन प्रतिनिधिसभाकी सभामुख एवं विपक्षी दलकी वरिष्ठ नेता न्यान्सी पेलोसीले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध शक्तिको दुरुपयोगको आरोपमा महाभियोग लगाइने बताएकी छन्।

राष्ट्रपति ट्रम्पले चाहिँ आरोप गलत भन्दै…

राष्ट्रियसभाका १८ सदस्यको आगामी फागुनदेखि पद रिक्त हुँदै

काठमाडौं ।  निर्वाचन आयोग अहिले राष्ट्रियसभा सांसद (सदस्य)को निर्वाचनको तयारीमा जुटेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति सङ्घीय संसद्बवाट आयोगलाई अनुरोध पत्र प्राप्त भइसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए…

सीमा अतिक्रमण बारे छलफल गर्न माधव नेपाल विशेष दूत

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल सीमा विवादका विषयमा वार्ता गर्न विशेष दूतका रूपमा भारत जान लागेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि नेता नेपालले…

जहाजसँग ठोक्किँदा बँदेल मर्यो

नेपालगन्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ।काठमाडौंबाट नेपालगन्ज ल्यान्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो। जहाज ल्यान्ड हुने क्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगन्ज…

प्रधानमन्त्री ओली केही दिन अस्पतालमै बस्‍ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली केही दिन अस्पतालमै बसेर स्वास्थ्य लाभ गर्ने भएका छन्। महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्री केही दिन अस्पतालमै रहेर स्वास्थ्यलाभ…

राष्ट्रपतिबाट बाग्लुङमा भएको दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाग्लुङ बडिगाडमा मंगलबार भएको जीप दुर्घटनामा १४ जनाले जीवन गुमाउनुपरेकामा दुःख व्यक्त गरेकी छन् ।

उनले ट्विट गरी शोकाकूल परिवारमा समवेदना व्यक्त गर्नाका साथै घाइतेको…