१३ औं सागः ११० स्वर्णसहित भारतको अग्रता कायमै, ४३ स्वर्णसहित नेपाल दोस्रो स्थानमा
काठमाडौं– तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ ।
पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ । शनिबारको खेल सकिँदासम्म भारतले ११० स्वर्ण, ६९ रजत…