Nepali date


मङ्लबार, भदौ ३, २०७६

समाचार

चन्दलाई महानिरीक्षक बनाउने सरकारको निर्णय,कार्यान्वयन नगर : सर्वोच्च

काठमाडौं,१ फागुन । सरकारले डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ । आइतबार बिहान बसेको बैठकले चन्दलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

आईजीपीका दाबेदार…

राजनीतिक गफले मात्र मधेसको भलो हुँदैन : ओली

काठमाडौं,१ फाल्गुन ।  नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मधेस र मधेसी जनताका हितमा काम गर्छु भन्ने मधेसी नेतालाई गतिलो जवाफ दिएका छन् । एमाले मुख्यालय धुम्वाराहीमा शनिबार संघीय…

अध्ययन विदेशमा हैन तामाकोशीमा जान ऊर्जामन्त्री शर्माको निर्देशन

काठमाडौं । ऊर्जा मन्त्रालयले जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा जान नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिएको छ ।

ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै…

अस्कलका क्याम्पस प्रमुखलाई अनेरास्ववियुको चेतावनी पेलेर गए देखाइ दिन्छौँ

काठमाडौं,२८ माघ । चुनवाको मिति नजिकिंदै जाँदा उपत्यकाका विभिन्न कलजेहरुमा अहिले भर्नाको विषयलाई लिएर अखिल क्रान्तिकारीले उदण्ड गतिविधि गर्न थालेको छ ।

अझ् क्याम्पस प्रमुख आफ्नो पक्षको रहेका कलेजहरुमा त…

जेठ १ भित्र स्थानीय चुनाव गर्ने प्रमुख दलहरुविच समझदारी

काठमाडौं,२८ माघ । प्रमुख दलहरु फागुन ८ गतेभित्र स्थानीय तहको चुनाव घोषणा गर्न सहमत भएका छन् । सहमतिअनुसार पहिलो चरणको स्थानीय चुनाव वैशाख अन्तिम साता वा जेठ १ भित्र…

एमाले नेता ग़ैरेलाई जापानमा फिजा र ओएनएफको स्वागत

शान्त पहरी,टोकियो,२७ माघ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा अनेरास्वबियुका पूर्व अध्यक्ष ठाकुर ग़ैरेलाई जापानको टोकियोस्थित नारिता एयरपोर्टमा स्वागत गरेको छ ।

बिहिवार दिउसो एक हप्ताको औपचारिक कार्यक्रममा फिसा एक्स्त्रओदिनरी…

स्ववियु चुनावीको सरगमी बढ्यो ,एमाले अखिलमा क-कस्ले पाउँदै सभापतिको टिकट

काठमाडौं,२७ माघ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०६५ सालपछि करिब आठ वर्षपछिको अन्तरालमा यही फागुन १४ मा हुने निश्चित भएपछि विद्यार्थी संगठनहरु यति वेला चुनावी दौरानमा छन् ।
विशेष गरि…

फोनिज कास्कीको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा एमबी आस्था मगरलाई सर्वसहमत चयन

हुम तमु,पोखरा, २६ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)कास्कीको बुधवार पोखरामा सम्पन्न पाँचौ अधिवेशनले तीन वर्षे कार्यकालका लागि एमबी आस्था मगरको अध्यक्षतामा १३ सदस्यीय सर्वसम्मत कार्यसमिति गठन गरेको छ…

गायिका सन्ध्या सुस्केराको एकल एल्बम सन्ध्या बजारमा

टोकियो,२६ माघ । नेपाली गीत संगीतमा नव रचनाकार ,गायिका तथा मोडेल सन्ध्या सुस्केराले सन्ध्या नामक गीति संग्राह बजारमा ल्याएको छ ।

यो संग्राह संगै नेपालि गीत संगीत क्षेत्रमा थप एल्बम…

संशोधन प्रस्ताव पारित गरेर स्थानीय निर्वाचन : गच्छदार

विराटनगर,२५ माघ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले निर्धारित समयभित्र निर्वाचन हुन नसके संसद्को अवधि थप्नुपर्ने अबस्था आउने बताउनुभएको छ ।

विराटनगरमा मंगलवार पत्रकार भेटघाटमा आज उहाँले त्यस्तो…

काठमाडौंमा हेल्थ प्रमोसन सेन्टरका लागि सात स्थान पहिचान

काठमाडौ,२५ माघ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले प्रमुख सात स्थानमा हेल्थ प्रमोसन सेन्टर स्थापनाको लागि प्रस्ताव अघि सारेको छ ।

काठमाडौंका २९ स्थानमा रहेका शहरी स्वास्थ्य क्लिनिकमध्ये दशवटाको स्तरोन्नी गरी…

पाल्पाको दोभानमा विवाहको जिप दुर्घटना ४ जनाको मृत्यु,एक दर्जनभन्दा बढी घाइते

पाल्पा,२५ माघ । पाल्पाको दोभानमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

ज्यामुरेबाट विवाह सकेर जन्तीको बाजा बजाउँने समूहलाई घर पुर्‍याउने क्रममा…

स्मारकको विषयलाई लिएर गेसोभित्र विवाद सुरु

काठमाडौं,२५ माघ । बेलाबखत आन्तरिक विवादमा रुमलिँदै आएको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) भित्र नयाँ विवाद देखा परेको छ । विशेष गरी स्याङ्जाको साल्मेडाँडामा बन्न लागेको गोरखा स्मारकको विषयलाई…

संविधान संशोधन गर्नुहुँदैन : राप्रपा अध्यक्ष डा.लोहनी

काठमाडौं,२४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारमा आफ्नो पार्टीको उपस्थितिको औचित्य सकिएको बताएका छन् । साथै उनले आफ्ना पार्टीका मन्त्रीहरुलाई छिट्टै फिर्ता बोलाइने…

बिप्लव माओवादीले धम्की शैलीमा चन्दा उठाउदै

गोरखा,२४ माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गोरखाका गाविस सचिवलाई धम्कीको शैलीमा चन्दा मागेको छ ।
फागुन १ गते राजधानीमा हुने अधिवेशनका लागि भन्दै माओवादीले आफूहरुसँग चन्दा मागेको…