Nepali date


शनिबार, अशोज ४, २०७६

समाचार

प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस

गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई उपरीक्षक(एसपी)सहित ३ हजार ५९६ दरबन्दी थप्न प्रस्ताव स्वीकृतिका लागि…

संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फरफरायो

काठमाडौं- विश्वकै अग्लो भवन बुर्ज खालिफामा नेपालको राष्ट्रिय झण्डा फरफराएको छ ।

नेपालको संविधान दिवसको अवसरमा बुर्ज खालिफामा नेपाली झण्डा फरफराइएको हो ।

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार सरकारको…

संविधान दिवसको अवसरमा झापामा प्रभातफेरी

भद्रपुर । झापामा आज बिहानदेखि संविधान दिवस विभिन्न कार्यक्रम गरेर मनाउन थालिएको छ । दिवसका अवसरमा चन्द्रगढीमा प्रभातफेरी कार्यक्रम गरिएको छ ।

संविधान तथा राष्ट्रिय दिवस, २०७६ मूल समारोह समितिको…

दशैँको बेलामा मालवाहक गाडी राति चलाउने सहमति, नौबिसे–नागढुङ्गा सडकमा ‘ओभरटेक’ गर्न नपाईने

धादिङ । दशैँको बेला हुने सवारी जामलाई ध्यानमा राख्दै ठूला तथा मालवाहक सवारीसाधनलाई रातिको समयमा मात्र चलाउने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार धुनीबँेसी नगरपालिकास्थित मछिन्द्र बहुमुखी…

संविधानको विरोध गर्दै आएको भारतका राष्ट्रपतिले दिए शुभकामना, प्रधानमन्त्री मौन

काठमाडौं। नेपालको संविधान जारी भएदेखि नै विरोध गर्दै आएको भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालको चौथो संविधान दिवसका दिन शुभकामना दिएपछि कुटनैतिक वृत्तमा तरंग आएको छ । नेपालले यसअघि ३…

संविधानको ४ वर्ष, कार्यान्वयन भएन मौलिक हक, कहिलेसम्म उधारोमा चल्ने ?

काठमाडौं । नेपालको संविधान २०७२ जारी भएको भोलि ३ गते ४ वर्ष पूरा हुँदैछ । संविधानको भाग ३ मा ३१ वटा मौलिक हकको व्यवस्था गरिएको छ ।

संविधानले व्यवस्था गरेको…

भक्तपुरमा बढ्दै डेंगु सङ्क्रमित, १९७ मा डेंगु भएको पुष्टि

भक्तपुर। देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ । भक्तपुरमा दुई साताको अवधिमा जिल्लामा १९७ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय...

काभ्रेमा पहिरोले घर भत्किँदा ५ वर्षीय बालकको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखालमा निरन्तरको वर्षासँगै आएको पहिरोले पुरिँदा घर भत्किँदा ५ वर्षीय बालकको ज्यान गएको छ।

पाँचखाल नगरपालिका –४ फेदीमा पहिरोले घर भत्कँदा खाटमा सुतिरहेका ५ वर्षीय सज्जन तामाङको…

अविरल वर्षाका कारण पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध

बनेपा । अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिकाको ५४ किलो र भुम्लु गाउँपालिकाको दोलालघाट बजार आसपासमा पहिराले यातायात ठप्प भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक जयराज…

आज परिवार नियोजन दिवसः परिवार योजनाका कार्यक्रम प्रभावहीन

काठमाडौँ । करीब छ दशकअघिदेखि नेपालमा व्यवस्थितरूपमा कार्यान्वयनमा आएको परिवार योजना (नियोजन) का कार्यक्रमले यस क्षेत्रमा खासै सुधार ल्याउन सकेको छैन। प्रमुख सूचकहरुमा वर्षौँदेखि स्थिर रहेकाले कार्यक्रम नै सङ्कटमा…

१२ लाख महिला गर्भवती, पाँच लाख ३९ हजार गर्भ अनिच्छित

काठमाडाैं। करीब छ दशकअघिदेखि नेपालमा व्यवस्थितरूपमा कार्यान्वयनमा आएको परिवार योजना (नियोजन)का कार्यक्रमले यस क्षेत्रमा खासै सुधार ल्याउन सकेको छैन। प्रमुख सूचकहरुमा वर्षाैँदेखि स्थिर रहेकाले कार्यक्रम नै सङ्कटमा पुगेका हुन्।

स्वास्थ्य…

निरन्तरको वर्षासँगै ठाउँठाउँमा पहिरो, सोलुखुम्बु-काठमाडौँ सडकखण्ड अवरुद्ध

सोलुखुम्बु । निरन्तरको वर्षापछि आएको पहिरोले सोलुखुम्बु–काठमाडौँ सडकखण्ड अवरुद्ध बनेको छ। सोलुखुम्बु–काठमाडौँ सडकखण्डको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए । प्रजिअ…

काठमाडौंँ, भोजपुर र महोत्तरी खुला दिसामुक्त

काठमाडौँ जिल्लालाई बल्ल खुला दिसामुक्त जिल्लाका रुपमा घोषणा गरिएको छ । मङ्गलबार यहाँ जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको समारोहमा प्रदेशसभा सदस्य नारायण सिलवालले काठमाडौँ जिल्ला…

निरन्तरको वर्षाले खोलामा बाढी आएपछि भरतपुर–ठोरी सडक अवरुद्ध

चितवन । सोमबर रातिदेखि परेको वर्षाका कारण अधिकांश खोलामा बाढी आएकाले भरतपुर–माडी–ठोरी सडकखण्ड अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार माडी नगरपालिका–९ मा रहेको बगई र घाँगर खोलामा आएको बाढीले…

एक्लिँदै सरकार, प्रतिपक्ष दलसँगको सम्बन्धमा चिसोपना

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक आह्वान गरेर प्रमुख प्रतिपक्षलगायत संसदमा प्रतिनिधित्व गर्ने सवै राजनीतिक दलसँग छलफल गरेपछि सरकार र प्रतिपक्षबीचको सम्बन्धमा केही सुधारको संकेत देखिएको थियो।

चौतर्फी आलोचनाको सिकार…