Nepali date


बुधबार, माघ ८, २०७६

शिक्षा

यस वर्षको एसईई परीक्षाको कार्यतालिका सार्बजनिक

काठमाडौं । यस वर्षको एसईई परीक्षा आगामी चैत ६ गतेदेखि सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले मंसिर ३० गतेको बैठकले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ साल…

पूर्वाञ्चल विश्वविद्यालयको नवौँ दिक्षान्त

इटहरी । पूर्वाञ्चल विश्वविद्यालयको नवौँ दिक्षान्त समारोहमा दुई हजार ४३ विद्यार्थी दीक्षित भएका छन्।

विश्वविद्यालयका सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भारतको गुहाटी विश्वविद्यालय…

एमबिबिएस र बिडिएस तहमा छात्रवृत्तिका लागि दरखास्त आह्वान

काठमाडौँ । बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा ऐन२०७५ को छात्रवृत्ति सम्बन्धी प्रावधान कार्यान्वयनमा आएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधान अनुसार पहिलो पटक चिकित्सा शिक्षा अन्तर्गतको एमबिबिएस र…

कृषि विश्वविद्यालयको विवाद संसद्ले रोक्छ : मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणि पोखरेलले हेटौँडामा रहेको वन विज्ञान अध्ययन संस्थान र कृषि तथा वन विज्ञान विश्वविद्यालयको विषयमा चलिरहेको विवाद संसद्बाट टुङ्गिने बताएका छन्।

हेटौँडामा आज साँझ…

उपचार गरेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता,स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको निजी चिकित्सकले जानकारी दिएका छन ।
प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गरेर आज स्वदेश फर्केलगत्तै नीजि चिकित्सक डा. दिब्या सिंह…

कक्षा १२ को नतिजा सार्वजनिक,आंशिक परीक्षार्थीमध्ये ४१.८३ प्रतिशत उतीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

गत वैशाखमा भएको परीक्षामा नियमिततर्फका २ लाख ९२ हजार १ सय ५३, ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय…

समाजवाद उन्मुख संविधानअनुकूल संघीय शिक्षानीति चाँडै पारित : मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समाजवाद उन्मुख संविधानअनुकूल संघीय शिक्षानीति चाँडै पारित हुने बताएका छन् ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) का निमित्त नेपाल…

एसईई पूरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने

माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने भएको छ । बोर्डले बुधबार एक सूचना प्रकाशित गरी दुईदिने मौका परीक्षाको तालिका सार्वजनिक गरेको…

विपी प्रतिष्ठानका पदाधिकारी र विद्यार्थीबीच सहमति,ताला तोडियो

धरान । विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा केहिदिन अघिदेखि जारी आन्दोलन टुंगिएको छ ।
यसै शैक्षिक सत्रबाट विशेषज्ञ चिकित्सा पढाइमा नेपाली विद्यार्थीका लागि थप ३ बटा कोटा बढाउने सहमत भएपछि…

एसईई परीक्षाको नतिजा प्रकाशित,यसरी हेर्नुस नतिजा तरिकासहित

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार…

योग्यता र अनुभव नपुगेपछि पूर्वाञ्चल विश्वविद्यालयका तीन पदाधीकारीलाई बर्खास्त

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) कार्यकारी परिषद्ले तीन पदाधीकारीलाई बर्खास्त गरेको छ । विभिन्न मितिमा आफैंले नियुक्त गरेका तीन पदाधिकारीलाई न्यूनतम योग्यता र अनुभव नपुगेपछि बर्खास्त गरेको हो ।

सोमबार…

‘नो अब्जेक्सन लेटर’दिन बन्द,यो कदम सरासर गलत भएको : फेकन

काठमाडौं । विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूलाई नेपाल सरकारले दिने गरेको ‘नो अब्जेक्सन लेटर’ दिन बन्द गरेको छ ।
नेपाल सरकार शिक्षा मन्त्रालयले विश्वभरिका देशहरूमा डिप्लोमा (भोकेसनल)अध्ययन साथै भाषा सिकाइका…

सरकारले देशभर प्राविधिक शिक्षालय विस्तार गर्ने : शिक्षामन्त्री पोखरेल

ओखलढुङ्गा । शिक्षा विज्ञान प्रविधि तथा जनसंख्या मन्त्री गिरिराजमणी पोखरेलले सरकारले देशभर प्राविधिक शिक्षा विस्तार गर्ने तयारी गरेको बताउनु भएको छ ।

ओखलढुंगा स्कूल अफ हेल्थ साईन्सको अनुगमन गर्दै मन्त्री…

भूकम्पले ध्वस्त बनाएको दरबार हाईस्कुलको निर्माण कार्य सम्पन्न

काठमाडौं,१० जेठ । भूकम्पले ध्वस्त बनाएको काठमाडौंको जमलस्थित दरबार हाईस्कुलको मुख्य भवनको निर्माण कार्य सम्पन्न गरिएको छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको सो हाईस्कुलको मुख्य भवनको…