Nepali date


बिहिबार, माघ ९, २०७६

प्रवास

एनआरएनए नागोयाले नेपाली बिद्यार्थीहरुको लागि निशुल्क सेमिनार गर्दै

नागोया । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापान क्षेत्रीय समिति नागोयाले नेपाली बिद्यार्थीहरुको लागि निशुल्क सेमिनार कार्यक्रम गर्ने भएको छ ।

यहि जनवरी २५ तारिख शनिबार नागोयास्थित विन्च आइची हलमा हुने कार्यक्रममा…

जापानमा फेरी एक नेपाली युवाको निधन,अन्त्येष्टीको लागि सहयोगको अपिल

टोकियो । जापानको साईतामा केनमा बस्दै आएका एक नेपाली युवाको निधन भएको छ ।
नेपालको नवलपरासीस्थित गैँडाकोट ६ घर भएका जापानको साईतामा केनमा बसोबास गर्ने नेपाली युवा सुरज कँडेलको विहिवार…

जापानमा एकै हप्ता दुई जनाको निधन,थापाको पार्थिग शरीर नेपाल पठाउने तयारी

जापान । जापानमा हृदयघातका कारण एकै हप्ता दुई जनाको निधन भएको छ । अध्ययनको शिलशिलामा जापान आएका पोखराका बिकल थापा र बाग्लुङ टेकचन चालिसेको हृदयघातका कारण असामयिक निधन भएको…

अनेसास जापानलाई अनेसास बेस्ट च्याप्टर अवार्ड

जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रत्येक दुई बर्षमा प्रदान गर्दै आएको अनेसास सर्वोत्कृष्ट च्याटर पुरस्कार यो बर्ष अनेसास जापान च्याप्टरलाई प्रदान गरिने निर्णय गरिएको छ ।

नगद ५०० अमेरिकी…

आँपचौर सेवा समिति जापानको छैटौं अधिवेशनवाट अध्यक्षमा पोखरेल चयन

टोकियो । गुल्मी मुसिकोट नगरपालिका आँपचौर निवासीको संस्था ऑपचौर सेवा समिति जापानको छैटौं अधिबेशन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

जनवरी १ तारिख टोक्योमा ऑपचौर सेवा समिति…

कॉडेबास सेवा समाज जापानको अध्यक्षमा बुद्धीमणी कँडेल चयन

टोकियो । कॉडेबास सेवा समाज जापानको तेस्रो अधिबेशन तथा ५औ साधारण सभा सम्पन्न भएको छ ।
टिकाराम शर्माको अध्यक्षमा गत बुधवार कामाता स्थित बिन्दी रेस्टुरेन्टमा सम्पन्न भएको हो ।काँडेबास सेवा समाज…

अर्घाखाँची समाज जापाको अध्यक्षमा बाबुराम पौडेल चयन

टोकियो । अर्घाखाँची समाज जापानको तेश्रो अधिबेशनबाट बाबुराम पौडेल अध्यक्षमा चयन हुनुभएको छ । बिहीबार टोकियोमा सम्पन्न तेस्रो अधिवेशनले पौडेललाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

अर्घाखाचीको  डिभर्ना जन्मनुभएका पौडेल…

ओखलढुंगा सेवा समाज जापानको अध्यक्षमा सन्तोष बाँनिया चयन

टोकियो । ओखलढुंगा सेवा समाज जापानको पहिलो अधिबेशन सम्पन्न भएको छ ।
टोक्योमा जनवरी १ तारिख पहिलो अधिबेशन तथा अंग्रेज़ी नया वर्ष २०२० को शुभकामना आदान प्रदान सम्पन्न भएको…

बलेवा सेवा समाज जापानको अध्यक्षमा राज पौडेल चयन

टोकियो । जापानमा क्रियाशिल बलेवा सेवा समाजको अध्यक्षमा राज पौडेल चयन हुनुभएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसरमा सम्पन्न समाजको पाँचौ साधरणसभाले राज पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको…

ब्लड बैक स्थापनाको लागि सॅखुवासभा समाज जापानबाट १ लाख सहयोग

जापान । पुर्वी पहाडी जिल्ला सॅखुवासभाको सदरमुकाम खाॅदबारीमा ब्लड बैक स्थापना लागी जापानबाट आर्थिक सहयोग गरेको छ ।
सॅखुवासभा समाज जापानबाट १ लाख १ हजार ५०० जापानिज येन सहयोग…

तमु धीँ जापानको अध्यक्ष पदमा सौगात गुरुङ निर्वाचित

टोकियो । जापानमा पुरानो संस्थाको रूपमा स्थापित हुदै आएको तमु धिं जापानको १८ औं अधिवेशन टोक्योमा सम्पन्न भएको छ । आइतवार सम्पन्न अधिबेशनबाट अध्यक्ष पदमा सौगात गुरुङ निर्वाचित…

तामाङ समाज जापानको सातौं महाधिबेशन सम्पन्न,रूबिना तामाङ अध्यक्षमा चयन

टोकियो । नेपाल तामाङ समाज जापान केंद्रीय समितिको सातौं महाधिबेशन सम्पन्न भएको छ ।

तामाङ समाज जापान केन्द्रीय समिति एनपिओ होउजिनको सातौं अधिवेशन डिसेम्बरको २९ तारिख आईतबारका दिन टोकियोमा सम्पन्न…

माघे संक्रान्ति विशेष २४औं लाङघाली साँझ जनवरी १९ मा गर्ने

टोकियो । नेपाल मगर संघ जापान क्षेत्रीय समिति कान्तोले माघे संक्रान्ति विशेष ‘२४ औं लाङघाली साँझ २०२०’ को आयोजना गर्ने भएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर मगर संघ…