Nepali date


शुक्रबार, कार्तिक २९, २०७६

प्रवास

अर्घाखाँची समाज जापानको तेश्रो अधिबेशन जनवरी २ मा हुने

टोकियो । अर्घाखाँची समाज जापानको तेश्रो अधिबेशन आगामी जनवरी २ तारिख टोकियोमा हुने भएको छ ।

यही नोभेम्बर १३ टोकियोमा बसेको कार्यसमितिको नियामित बैठले उक्त निर्णय गरेको हो । बैठकले…

पत्रकार महासंघ जापानले टोकियोमा पत्रकार अनुशिक्षण तालिम गर्दै

टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाले आगामी २४ तारिख आईतबार पत्रकारहरु लक्षित ‘पुनर्ताजगी तथा क्षमता अभिवृद्दी अनुशिक्षण’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपाल पत्रकार महासंघ जापानको, आचार संहिता,…

धादिङ् समाज जापानद्वारा असहायका लागी स्ट्रिट टु होमलाई सहयोग

टोकियो । धादिङ् समाज जापानले, सडक बालबालिकाहरु तथा असाहय व्यक्तिहरुलाई  सहयोग गर्दै आएको संस्था  सडक बाट घर स्ट्रिट टु होमलाई भौतिक सामग्रीहरु हस्तान्तरण गरेको छ ।

सहयोगाक्षिलाई, क्षणिक केहि दान…

जापानको सेन्दाइमा २६ वर्षीय नेपाली विद्यार्थीको ट्रकको ठक्करबाट मृत्यु

टोकियो । जापानको सेन्दाइमा एक २६ वर्षीय नेपाली विद्यार्थीको ट्रकको ठक्करबाट मृत्यु भएके छ ।

जापानको सेन्दाइस्थित जापानी भाषा स्कुलमा पढ़दै गरेका नेपन पोखराका २६ वर्षीय चिरञ्जीवि गिरीको ट्रकको ठक्करबाट…

गायक रत्न बाँनियाको उपचार खर्च जुटाउन जापानमा सहयोग अभियान

जापान।  पुराना गायक एवं कलाकार रत्न बाँनिया यति वेला दुवै मृगौला फेल भएर अस्पतालको शैंयामा छन् । उपचार गराउदा -गराउदा  उनको आर्थिक अवस्था नाजुक भैसकेको छ ।

कर्णप्रिय गीतहरु लडाईको…

नेसाजले दिपावलीमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

टोकियो । नेपाली बिधार्थी समाज जापान नेसाजले भ्रमण वर्ष २०२० सफल पार्न नेपाली मौलिक कला संस्कृति बारे बिदेशी नागरिकलाई जानकारी गराउने उद्धेश्यले दिपावलीमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ…

राष्ट्रपति भण्डारी जापानमा,अक्टुवर २१ तारिख नेपाली समुदायसंग भेटघाट गर्ने

टोकियो । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माको राजकीय भ्रमण पूरा गरी जापान आईपुग्नु भएकी छन् ।

थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल आइतबार साँझ टोकियो आईपुग्नु भएको हो

राष्ट्रपति भण्डारीको जापान…

जापानमा नेपाली समाज एकता घोषणामैं सकस

टोकियो । नेपाली संघीय समाज जापान र अन्तराष्ट्रीय नेपाली समाजको औपचारिक एकता घोषणा कार्यक्रम बिवादमा परेको छ ।

अक्टूबर २० तारीख भोली टोक्यो रोधीमा हुने भनेको कार्यक्रम नेतृत्वको बिवादले गर्दा…

नेपाली समाज दक्षिण कोरियामा समायोजन सम्पन्न,अध्यक्षमा दर्पन गुरुङ

कोरिया । नेपाली संघीय समाज (नेफेसो) दक्षिण कोरिया र नेपाली अन्तर्राष्ट्रिय समाज दक्षिण कोरियाबिच समायोजन गरिएको छ ।

समायोजनपछि दर्पन गुरुङको अध्यक्षतामा ७३ सदस्यीय नेपाली समाज दक्षिण कोरिया समिति घोषणा…

जनजाति महासंघ क्यूसु जापानले गर्न लागेको भलिबल प्रतियोगिताको तयारी पुरा

फुकुओका । नेपाल आदिवासी जनजाति महासंघ, क्यूशु क्षेत्रीय कार्यसमिति फुकुओका, जापानले अक्टोबर १२ फुकुओकाको हाकातामा आयोजना गर्न गईरहेको पहिलो रनिंग कप भlलबल प्रतियोगिता २०१९ को सम्पूर्ण तयारी पुरा छ…

एनआरएनएको अध्यक्षमा उम्मेद्धारी मनोनयन गर्न १० लाख शुल्क तिर्नु पर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उम्मेदवारी मनोनयनमा शुल्क तोकेको छ । आगामी अक्टोबरमा काठमाडौंमा हुने विश्व सम्मेलनमा सकेसम्म कम उम्मेदवारी पार्ने योजनाका साथ अध्यक्षदेखि सदस्यसम्म उम्मेदवार बन्न…