Nepali date


शनिबार, भदौ ७, २०७६

राजनीति

नेकपाका महासचिव पौडेलको अध्यक्षमाथिको आरोपलाई कडा प्रतिवाद

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव बिष्णुप्रसाद पौडेलले अध्यक्षमाथि आरोप लगाउने काम अत्यन्तै अनुचित, आवेगपुर्ण र यथार्थाबिपरित भएको भन्दै कडा प्रतिवाद गर्नुभएको छ ।

स्थायी कमिटी बैठकमा लिखित…

कांग्रेसको महासमिति बैठक सम्पन्न,विधान संशोधन विधेयक सर्वसम्मतिले पास

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक बैठक सम्पन्न भएको छ । विधान संशोधन विधेयक सर्वसम्मतिले पास गर्दै कांग्रेसको महासमिति बैठक सम्पन्न भएको छ । महासमिति बैठकमा आएका सुझावहरूलाई समेट्न…

नेपाली कांग्रेसमा पदाधिकारी विवाद टुंगियो

काठमाडौं । नेपाली कांग्रेसमा पदाधिकारी विवाद टुंगिएको छ । अब ८ जना सहमहामन्त्रीसहित १५ पदाधिकारी हुनेछन्, जसमा कोषाध्यक्षबाहेक सबै महाधिवेशनबाटै निर्वाचित हुनेछन् ।

शीर्षनेताहरुबीच भएको सहमतिलाई शुक्रबार नै केन्द्रीय कार्यसमितिले…

कांग्रेसलाई हिन्दु राष्ट्रको पक्षमा निर्णय गर्न कमल थापाको आग्रह

पोखरा । राप्रपा अध्यक्ष कमल थापाले महासमिति बैठकबाट हिन्दु राष्ट्र पक्षमा निर्णय गर्न नेपाली कांग्रेसलाई अपिल गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको गण्डकी स्तरीय प्रशिक्षण तथा सम्मेलनको विहीबार पोखरामा उद्घाटन…

देशलाई समृद्ध बनाउन अभियान चलाउँछौं : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले देशलाई समृद्ध बनाउन अभियानात्मक रुपले अघि बढ्न बताएका छन् ।

विहिवार चितवन पारस नगरमा सहीद स्मृति माबिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रंचण्डले…

लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा पदाधिकारी विवाद मिल्यो

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक लामो रस्साकस्सीपछि पदाधिकारी विवाद मिलेको छ ।

शीर्ष तहमा भएको सहमतिअनुसार अब कांग्रेसमा उपसभापति, महामन्त्री र सहमहामन्त्री २-२ जना हुनेछन् । सभापतिसँगै उनीहरु पनि…

आफनो विरोधीलाई देउवाले भने ओलीविरुद्ध पनि बोल्ने हिम्मत गर्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो विरोध गर्ने छुट नेताहरुलाई रहेको बताएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि बोल्ने हिम्मत गर्न नेताहरुलाई आग्रह गरेका छन्…

कांग्रेसमा पदाधिकारी बढाउने सहमति,विधानको विवाद टुंग्याउन पाँच सदस्यीय कार्यदल गठन

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकका लागि विधान बाहेकका प्रतिवेदन पारित गरेको छ । विधान मस्यौदाको प्रतिवेदन पारित गर्न कार्यदल गठन गरेको छ ।

शुक्रबार राति अबेरसम्म बसेको केन्द्रीय समितिको…

सुशासन दिन्छु भनेर प्रचण्ड र ओलीले जनतालाई धोका दिए : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सुशासन दिन्छु भनेर नेपाल कम्युनिस्ट पार्टीले जनतालाई धोका दिएको बताएका छन् ।

बिहीबार नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद शीर्षकको आफ्नो पुस्तक सार्वजनिक कार्यक्रममा…

अब शान्ति प्रक्रियाका बाँकी कामहरु छिट्टै टुङ्गो लगाउने : अध्यक्ष प्रचण्ड

पोखरा । शान्ति प्रक्रियाको प्रस्थान विन्दु बनेको कास्कीको मादी गाउँपालिकामा निर्माण भएको शान्ति स्मारकको अनावरण गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मादी…

‘सबैको कांग्रेस,सधैँको कांग्रेस’अभियान नुवाकोटवाट शुभारम्भ

काठमाडौँ । ‘सबैको काङ्ग्रेस, सधैँको काङ्ग्रेस’अभियानको शुभारम्भ गरिएको छ ।

नेपाली काङ्ग्रेस नुवाकोटका युवाहरुबाट शुरुआत गरिएको ‘सबैको काङ्ग्रेस, सधैँको काङ्ग्रेस’ अभियानको नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा…

नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक मंसिर २९ गते बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मंसिर २९ गते बस्ने भएको छ। शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी बैठक २९ गतेका लागि…

सांसद महेश बस्नेतले सार्वजनिक गरे एक वर्षको कामको विवरण

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतले एक वर्षमा गरेको कामको बिवरणसहित सवै मतदातालाई धन्यवाद दिएका छन ।…

कांग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्या बारे छलफल जारी

काठमाडौँ । काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याका बारेमा छलफल जारी छ । यही मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तावित विधानको मस्यौदामाथिको छलफलका क्रममा केन्द्रीय सदस्यहरुले…

मुलुकमा व्याप्त भष्टाचार नियन्त्रण नगरी समृद्धि हासिल हुँदैन : श्रेष्ठ

विराटनगर । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा व्याप्त भष्टाचार नियन्त्रण नगरी समृद्धि हासिल नहुने बताएका छन् ।

मानव अधिकार तथा शान्ति समाजको २१ औं राष्ट्रिय परिषद भेलामा शुक्रबार…