Nepali date


मङ्लबार, भदौ ३, २०७६

राजनीति

डा.गोबिन्द केसीको अनशन अर्थहिन भएको योगेश भट्टराईको टिप्पणी

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवम् शिक्षा तथा स्वास्थ्य समिति सदस्य योगेश भट्टराईले मेडिकल शिक्षा सुधारको माग राख्दैक आन्दोलनरत डा.गोविन्द केसीले गरेको टिप्पणीमा असन्तुष्टि जनाएका छन् ।
“संसदमा विधेयकमाथि छलफल चलिरहेकै…

मुख्यमन्त्री गुरुङ प्रदेशवासीको गुनासो सुन्न ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम आउने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सेवाग्राहीका गुनासा सुन्न ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम सुरु गर्नु भएको छ ।
हरेक सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा स्थापित ‘हेलो मुख्यमन्त्री’…

पूर्व सांसद तथा कांग्रेस नेता तीर्थ भुषालसहितका नेताहरु नेकपामा प्रवेश

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद सहित दर्जनौं नेता तथा कार्यकर्ताहरु कांग्रेस त्यागेर नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
चितवनबाट निर्वाचित पूर्व सांसद तथा लोकप्रिय नेता तीर्थ भुषालसहित…

संघीय समाजवादी फोरम र नेकपा केन्द्र बीच एकता हुने

काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नेकपा (माओवादी कम्युनिष्ट केन्द्र)बीच एकता हुने भएको छ ।

एकताकाे घोषणा आगामी माघ ७ गते काठमाडौंको खुसिबुस्थित नेपाः ब्यांक्वेटमा हुनेछ । कार्यक्रम बिहान…

कांग्रेसले सरकारलाई भन्यो डा.केसीसँग भएको सहमति कार्यान्वयन गर

काठमाडौं,२ माघ । नेपाली कांग्रेसले डा.गोविन्द केसीसँग भएको सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । डा.केसी अनसन बनेको ८ दिनसम्म सरकार ‘संवेदना शून्य’ देखिएको भन्दै उसले आपत्ति जनाएको…

वाइडबडी प्रकरणमा देउवाको संलग्नता छानबिन गरेपछि मात्रै थाहा हुन्छ : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाइडबडी खरिद प्रकरणमा सभापति शेरबहादुर देउवाको संलग्नता छानबिन गरेपछि मात्रै थाहा हुने बताएका छन् ।

संसदीय दलको कार्यलय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन…

पार्टी विधिसम्मत हिसाबले नचल्दा अराजकता : नेता प्रकाशमान

नेपालगन्ज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिसम्मत र नियमसम्म हिसाबले नचल्दा अराजकता मौलाएको बताउनुभएको छ । पार्टीलाई संस्थागत रुपमा चलाउन धेरै चुनौती रहेको र अराजकता मौलाएको…

विवेकशील साझा पार्टी फुट्यो, उज्वल थापाले गरे नयाँ दल दर्ता

काठमाडौं । विवेकशील साझा पार्टी फुटेको छ । संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।

३७ सदस्यीय केन्द्रीय समितिका १६ जना…

देशको लागि अबको दश बर्ष निकै महत्वपूर्ण : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दश बर्ष देशको समृद्धिको लागि काम गर्ने गरेर ‘माथि जाने’ विचार रहेको बताएका छन् ।

१२ औं चितवन महोत्सवको उद्घाटन गर्दै…

जनताका कुरा सुन्न छाडे परिणाम प्रतिक्रान्तिको पक्षमा जान्छ : प्रचण्ड

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले जनताका कुरा सुन्न छाडे परिणाम प्रतिक्रान्तिको पक्षमा जाने बताएका छन् ।

पराजित भएका शक्तिहरु आन्दोलनको उपलब्धी उल्ट्याउन दश गुणा बढी…

वाइडबडी बारे छानविन गर्न बनाएको आयोग देउवाको आशंका

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमानबारे छानविन गर्न सरकारले बनाएको उच्चस्तरीय आयोगमाथि प्रश्न उठाएका छन् ।

सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले छानविन प्रतिवेदन तयार पारेको भोलिपल्टै सरकारले…

एकताका लागि पार्टी सभापति सुध्रनपर्छ : नेता पौडेल

तनहुँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई नेताले हात मिलाउँदैमा पार्टी एकता नहुने बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस बन्दीपुर गाउँपालिका–१ ले आज नाहालामा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन…

नेकपा स्थायी समिति बैठक अध्यक्षद्धयको राजनीतिक प्रतिवेदनमा गम्भिर छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको संयुक्त राजनीतिक प्रतिवेदन विहिबारको बैठकमा सर्बसम्मत रुपमा पारित हुन सकेन…

देउवा र पौडेललाई नेता के आधारमा मान्ने : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई नेता नमान्ने घोषणा गरेका छन् ।
दुबै नेतामा नेतृत्व गर्ने क्षमता नदेखिएको भन्दै सिटौलाले…

राज्यले सबै धर्मलाई सम्मान व्यवहार गर्नुपर्छ : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यले सबै धर्मलाई सम्मान व्यवहार गर्नु पर्ने ब ताउनु भएको छ ।
राज्यले कुनै धर्म विशेषलाई काखी च्यापेर…