Nepali date


शनिबार, भदौ ७, २०७६

राजनीति

स्ववियु चुनावीको सरगमी बढ्यो ,एमाले अखिलमा क-कस्ले पाउँदै सभापतिको टिकट

काठमाडौं,२७ माघ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०६५ सालपछि करिब आठ वर्षपछिको अन्तरालमा यही फागुन १४ मा हुने निश्चित भएपछि विद्यार्थी संगठनहरु यति वेला चुनावी दौरानमा छन् ।
विशेष गरि…

संशोधन प्रस्ताव पारित गरेर स्थानीय निर्वाचन : गच्छदार

विराटनगर,२५ माघ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले निर्धारित समयभित्र निर्वाचन हुन नसके संसद्को अवधि थप्नुपर्ने अबस्था आउने बताउनुभएको छ ।

विराटनगरमा मंगलवार पत्रकार भेटघाटमा आज उहाँले त्यस्तो…

बिप्लव माओवादीले धम्की शैलीमा चन्दा उठाउदै

गोरखा,२४ माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गोरखाका गाविस सचिवलाई धम्कीको शैलीमा चन्दा मागेको छ ।
फागुन १ गते राजधानीमा हुने अधिवेशनका लागि भन्दै माओवादीले आफूहरुसँग चन्दा मागेको…

निर्वाचन गर्न नसके सरकारको कुनै अर्थ हुदैन : नेता नेपाल

काठमाडौं,२२ माघ । प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार विभिन्न बहाना बनाएर निर्वाचन टार्न लागेको आरोप लगाउदै निर्वाचन गनै नसके सरकारको कुनै अर्थ नहुने बताउनु भएको…

एमाले छोडेका नेताहरुलाई पुरानै घर फर्किने तयारीमा

काठमाडौं,२१ माघ । नेकपा एमालेले पार्टी छोडेर अन्य पार्टीमा लागेका नेताहरुलाई पुरानै घर फर्काउने तयारी गरेको छ । त्यसका लागि एमालेले पुरानै घर फर्कन चाहाने नेताहरुको सुची बनाएर उनिहरुसंगको…

सिके राउतपछि विप्लव माओवादी प्रहरीको गिद्धे नजरमा

काठमाडौं,२१ माघ । नेपाल प्रहरीले विभिन्न जिल्लाहरुमा सिके राउतका कार्यकर्तासँगै नेत्रविक्रम चन्द (विप्लव) माओवादी निकट कार्यकर्ताहरुको पनि विवरण संकलन सुरु गरेको छ ।

चन्द नेतृत्वको माओवादीले देशमा सशस्त्र संघर्ष गर्ने…

आईलागे मुठ्ठिमा दही जमाएर बसिन्न : अध्यक्ष पहारी

धनगढी,२० माघ । युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले युवा संघ नेपालका नेता कार्यकर्ता माथी आक्रमण भइरहेको र पुलिस प्रशासन मुकदर्शक भएको भन्दै देशब्यापी रुपमा  प्रतिकारमा उत्रन कार्यकर्ताहरुलाई आव्हान गर्नु…

देश प्रेमीहरु एकजुट हुन ओलीको आव्हान

काठमाडौं,१९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्हालिएर अभिव्यक्ति दिन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका छन् । देशलाई माया गरौं भन्दा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले वाइसीएल लगाएर…

संघीयतामा अधिकार बाँडफाँडको कार्यसूची पारित

काठमाडौं,१८ माघ । संविधान जारी भएको करिब साढे एक बर्षपछि संविधानले व्यवस्था गरेको संघ, प्रदेश र स्थानीय तह बीचको अधिकार बाँडफाँडको कार्यसूची पारित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको…

कोरियाबाट पौडेलले भने सहमतिमा चुनावको मिति घोषणा

सोल,१५ माघ ।  कांग्रेस नेता रामचन्द्र पौडेलले कोरियाबाट फर्कनसाथ चुनावको मिति घोषणा गर्ने सहमति जुटाउन अभियान थाल्ने बताए । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले शुक्रबार सोलमा आयोजित अन्तरक्रिया कार्यक्रममा…

राजनेताको संज्ञा दिदै पुर्व प्रधानमन्त्री ओलीको प्रशंसा

काठमाडौं ,१४ माघ । केपी ओलीका बारेमा नेपाली समाज तटस्थ छैन । कि त उनका प्रखर आलोचक छन् कि उनका प्रखर समर्थक । शुक्रबार राजधानीको अल्फा हाउसको हलमा राखिएको…