Nepali date


शनिबार, भदौ ७, २०७६

राजनीति

विप्लव समूह आपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने सरकारको घोषणा

काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा…

सरकारले कार्यशैली नसुधारे आन्दोलनमा उत्रिने देउवाको चेतावनी

म्याग्दी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कार्यशैली नसुधारे कम्युनिस्ट विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

शनिबार नेपाली कांग्रेस म्याग्दीको कार्यालय भवन उद्घाटनका लागि बेनी आएका सभापति देउवाले…

अदालतको फैसलाविरुद्ध राजापा जनतासमक्ष जाने

विराटनगर।  राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम जाने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अधिकार…

सरकार कार्यमुखीभन्दा प्रचारमुखी : देउवा

जनकपुरधाम ।  नेपाली काङ्गे्रसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा कुनै पनि महत्वपूर्ण कार्य गर्न नसकेको बताउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज यहाँ आयोजित…

अध्यक्ष दाहाल मर्माहत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दार्चुलाको दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति जिप दुर्घटनामा परी ११ जनाको मृत्युको खबरले आफू अत्यन्त मर्माहत भएको बताउनुभएको छ…

मेरो चरित्र हत्या गर्ने षडयन्त्रमूलक विचार राखेर कुप्रचार गरियो : गौतम

काठमाडौं । नेकपा नेता वामदेव गौतममले स्व.रविन्द्र अधिकारीकाे निर्वाचन क्षेत्रमा आफूले उप-निर्वाचन लड्ने कुनै तत्परता नदेखाएकाे प्रष्ट पारेका छन् ।

आफ्ना विरुद्ध कुत्सित उद्देश्यप्रेरित कुप्रचार सुरु गरिएकाे भन्दै उनले असन्तुष्टि…

नेपालमा प्रजातन्त्रमाथि आक्रमण गरेको कांग्रेस सभापति देउवाले आरोप

रामेछाप । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातन्त्र फेरि खतरामा परेको बताएका छन् ।

बिहीबार रामेछापको मन्थली नगरपालिका–९ पुराना गाउँमा टीकाराज आरणको शालिक अनावरण कार्यक्रममा देउवाले प्रजातन्त्र माथि प्रत्यक्ष…

धर्म परिवर्तन गर्ने अभ्यास रोक्नुपर्छ : नेता थापा

बनेपा।  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले धार्मिक स्वतन्त्रता भएको देशमा प्रत्येक व्यक्तिले आफ्नो धर्मको छनोट गर्ने कुरा उसको निजी कुरा भए पनि धर्म परिवर्तन गर्ने अभ्यास…

नेताहरुले भने पार्टी भित्रको गुट–उपगुटले काँग्रेसलाई कमजोर बनायो

पर्सा । नेपाली काँग्रेस भित्रको गुट–उपगुटले पार्टीलाई कमजोर बनाएको काँग्रेसका नेताहरुले धारणा व्यक्त गरेका छन ।

वीरगञ्जमा गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका नेताहरुले पार्टीभित्रको गुट–उपगुटलाई समाप्त…

नेविसंघको अध्यक्ष नैनसिंह महराले पदबाट दिए राजीनामा

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको अध्यक्ष पदबाट सोमबार पार्टी अध्यक्ष शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।

सानेपास्थित…

मुलुकको समृद्धिका लागि नयाँ कृषि क्रान्ति अपरिहार्य : नेता नेपाल

बर्दिवास । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको समृद्धिका लागि नयाँ कृषि क्रान्ति अपरिहार्य भएको बताउनुभएको छ ।

महोत्तरीको बर्दिवासमा आज सम्पन्न आधारशिला (पहिलेको नेकपा चौथो…

अन्योल हटाउन पनि पार्टी एकताले अव चाँडै अन्तिम रुप लिन्छ : ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सही बाटो र नीति लिएको उल्लेख गर्दै पार्टी एकताको प्रक्रियाले चाँडै अन्तिम रुप लिने घोषणा गर्नुभएको…

डा.केसीको मोहडामा राजनीति गर्नेको दिन सकिए : सांसद भट्टराई

काठमाडौं । सांसद योगेश भट्टराईले संसदको वहुमत सदस्यले चिकित्सा शिक्षा विधेयक पारित गरेसँगै डा.गोविन्द केसीको ‘मोहडा’ मा राजनीति गर्नेहरुको दिन सकिएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा वैठकले चिकित्सा शिक्षा विधेयक…

कांग्रेसलाई जसले जिस्कायो, त्यो सकिन्छ : सांसद थापा

काठमाडौं । चिकित्सा शिक्षा विधेयक शुक्रबार विरोधका वावजुद संसदले पारित गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले अब सरकारविरुद्ध सडक र सदन दुबैबाट आन्दोलन गर्ने उद्घोष गरेको छ ।

कांग्रेसका नेता तथा…

संवैधानिक परिषद् बैठकको निर्णय लोकतान्त्रिक संस्कृति विपरीत भएको कांग्रेसको ठहर

काठमाडौँ । नेपाली काङ्ग्रेसले प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषद् बैठकले गरेको निर्णय लोकतान्त्रिक संस्कृतिविपरीत भएको जनाएको छ ।

आज शुरु भएको काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकका बारेमा जानकारी दिँदै…